Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

झा र शर्मासँगै २ सय बढि माओवादीमै ‘रिटर्न’

\"\"काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नपाल कम्युनिष्ट पार्टीका सयौं नेता/कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतवार राजधानीको तीनकुनेमा रहेको ताज बैंक्वटमा आयोजित कार्यक्रममा नयाँ शक्तिका पार्टी नेपालका नेता रामचन्द्र झा, रामकुमार शर्मा, ब्रजकुमार यादवको नेतृत्वमा प्रदेश २ का दुई सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई माओवादीमा भित्र्याएका हुन् । नेकपाका धौलागिरी ब्यूरो इञ्चार्ज तथा केन्द्रीय सदस्य महेन्द्र केसीको नेतृत्वमा ७० जना भन्दा बढी नेताहरु पनि आजै माओवादी केन्द्रमा प्रबेश गरेका छन । नेता रामचन्द्र झा र रामकुमार शर्मा माओवादी प्रवेश गरेका यो पहिलो पटक भने होईन् । उनीहरु क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।   रामचन्द्र झा र रामकुमार शर्माको पार्टी प्रवेश इतिहास
  • पार्टी प्रवेशका हिसावले रामकुमार शर्माको यो नवौं पटक पार्टी परिवर्तन ।
  • झाले अहिले माओवादी प्रवेश गरेरसँगै चौथो पटक ।
  • झा २०६९ चैत्र २४ मा एमालेबाट तत्कालिन एनेकपा (एमाओवादी)मा प्रवेश ।
  • तत्कालिन एमाओवादीमा तीन वर्षपनि टिक्न नसकेर डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी प्रवेश ।
  • खोटाङमा फरेष्टर रहँदा एमाले निकट झा जनयुद्धको प्रभाव विस्तारसँगै माओवादीमा सरिक भएका थिए ।
  • जयकृष्ण गोइतले ०६१ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि शर्मापनि त्यही मोर्चामा प्रवेश गरे ।
  • फेरि शर्मा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश ।
  • पहिलो मधेस आन्दोलन सम्झौतामा टुङ्गिएपछि फोरम विभाजित भएर उपाध्यक्ष भाग्यनाथ गुप्ता, किशोरकुमार विश्वास, जीतेन्द्र सोनललगायतका नेताहरुले गुप्ताको नेतृत्वमा छुट्टै फोरम निर्माण गरे फेरि शर्मा गुप्ता समूहमा प्रवेश
  • महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भएपछि शर्मा पार्टीमा प्रवेश ।
  • शर्माले २०६६ साउन २३ मा तमलोपा परित्याग गरेर तत्कालिन एमाओवादीमा प्रवेश गरे ।
  • शर्माले संविधानसभा निर्वाचनको टिकट पाएर निर्वाचित भएको पार्टी परित्याग गरेका कारण २०६७ मा उनले संविधानसभा सदस्य परित्याग गर्नुपर्यो, उनले संविधानसभाबाट राजिनामा दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending