Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

दुई जलविद्युत् आयोजनाका काम ठप्प

चरीकोट,  दोलखाको मार्बु गाविसमा निर्माणाधिन दुई वटा जलविधुत् आयोजनाको काम १६ दिनदेखि ठप्प छ ।

स्थानीयवासीको आन्दोलनका कारण निर्माणको काम ठप्प रहेको हो । सभासद् पार्वत गुरुङको पहलमा ठप्प भएको काम सुचारु गर्न सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन । सभासद् गुरुङ आयोजना प्रभावित क्षेत्रका बासिन्दा हुन् । ७० मेगावाट क्षमताका खानी खोलाको दुई वटा जलविद्युत् आयोजनाको निर्माणको काममा स्थानीयले अवरोध जारी राखेका छन् ।

निमा शेर्पा नेतृत्वको स्थानीय सङ्घर्ष समितिले आयोजनाको व्यवस्थापन पक्षसँग सहमति नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । \'वार्ताको पहल हुन सकेको छैन\' उनले भने ।

स्थानीयवासीले निःशुल्क सेयर, १० प्रतिशत लगानी सेयर, रोजगारीको माग गर्दै आयोजनाको काम ठप्प पार्दै आएका छन् । उनीहरुले सुरीको भोर्लेसम्मको गाडी चल्न दिएका छैनन् । गत बिहीबार सरोकार समिति, आयोजनाका प्रवद्र्धक र सभासद्बीच आयोजनाको काम शुक्रबारबाट सुचारु गराउने सहमति भएको थियो । स्थानीयवासीको अवरोधपछि मार्बु गाविस–७ मा निर्माण भइरहेको ४० मेगावाटको खानीखोला–१ जलविद्युत् आयोजना र सोही स्थानमा पर्ने ३० मेगावाटको खानी खोला जलविद्युत् आयोजनाको काम रोकिएको रोकिएै छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले प्रवद्र्धकले बन्द खुलाउन सहयोग नमागेको बताए । प्रशासनिक रुपमा समन्वय र सहयोग गर्न तयार रहेको उनले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE