Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पाठ्यपुस्तक अपुग

धनगढी,  नयाँ शैक्षिक शत्रसँगै विद्यालयमा पठनपाठन सुरु भए पनि सुदूरपश्चिमाञ्चलमा छात्रछात्राले सबै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

पाठ्यपुस्तकको अभाव भएपछि पठनपाठन प्रभावित भएको छात्रछात्राले बताएका छन् ।

खासगरी कक्षा ८ मा पढाइ हुने सबै पाठ्यपुस्तक र कक्षा ६ को अङ्ग्रेजी, ७ कक्षाको नेपाली तथा नैतिक शिक्षा १० कक्षाको अर्थशास्त्र अपुग भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

यस वर्ष कक्षा आठको पाठ्यक्रम परिवर्तन भई समयमै छपाई र बिक्री वितरणको काम हुन नसकेकाले पनि पाठ्यपुस्तकको अपुग भएको बताइएको छ ।

विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण सहज बनाउन जनक शिक्षाले यस वर्षदेखि सबै जिल्ला सदरमुकाममा अस्थायी डिपो कार्यालय सञ्चालनमा ल्याई पाठ्यपुस्तकको बिक्री वितरण गरिरहेको छ ।

यसबाहेक जिल्लामा नियुक्त भएका पुस्तक बिक्रेतामार्फत पनि छात्रछात्रालाई पाठ्यपुस्तक बिक्री वितरण हुँदै आएको छ । वैशाख ८ गतेसम्ममा जनक शिक्षाले सुदूरपश्चिममा विभिन्न कक्षाका १३ लाख ५० हजार थान पुस्तक बिक्री गरिसकेको छ । एक लाख ५० हजार थान मौज्दात रहेको र अझै एक लाख थान पाठ्यपुस्तक अपुग भएको कार्यालयका प्रमुख योगेन्द्र भट्टले बताए । दशकौँदेखि साझा प्रकाशनद्वारा बिक्री वितरण हुने गरेका विद्यालयका पाठ्यपुस्तक यस वर्षको शैक्षिक शत्रबाट जनक शिक्षा आफैँले पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेको हो । साझा प्रकाशनले जनक शिक्षालाई किताब खरिद गरेबापत भुक्तानी दिनुपर्ने करिब रु १५ करोड भुक्तानी नगरेका कारण यस शैक्षिक शत्रदेखि जनक शिक्षाले पुस्तक बिक्री वितरणको जिम्मेवारी नदिएको प्रमुख भट्टले बताए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending