Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

दुधको गुणस्तर मापदण्ड लागु गर्न सरकारलार्इ निर्देशन

\"\"काठमाडौं । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले काठमाडौँ उपत्यकामा वितरण हुने दूध पूर्ण स्वास्थ्य र गुणस्तरीय छ भन्ने मापदण्ड तुरुन्त लागू गर्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सभापति मोहनप्रसाद बरालले मुलुकभर उत्पादन र वितरण हुने सबै दूधको गुणस्तर मापन गर्न र गुणस्तरीय नभएका अवस्थामा त्यसमा जिम्मेवार तथा दोषी निकाय यकीन गरी कारबाहीको दायरामा ल्याउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिए । समितिले बजारमा पशुपालन तथा खाद्य वस्तुको अनुगमन सम्बन्धमा बाधक बनेका कानून परिमार्जनका लागि प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा पशुपक्षी विकासमन्त्री शन्तकुमार थारुले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने दूध उत्पादन तथा प्रशोधन गर्ने कारखाना स्थलगत अनुगमन गरी सुधारका लागि पहल गरिने बताए । मन्त्रालय कम लागतमा दूध उत्पादन बढाउने योजनाको तयारीमा रहेको जानकारी गराउँदै मन्त्री थारुले पशुपालनमा थप अनुदानका कार्यक्रम सञ्चालन गरी युवालाई मुलुक भित्रै रोजगारीका अवसर सिर्जना गर्न आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । बैठकमा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसी, दुग्ध विकास संस्थानका प्रबन्ध निर्देशक गंगा तिम्सिना, खाद्य तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्ण लगायतले आआफ्ना निकायका काम कारबाहीका बारेमा जानकारी गराएका थिए । बैठकमा सांसद कमलप्रसाद पंगेनी, नवराज शर्मा, चन्द्रबहादुर कुँवर, मानबहादुर थारु, काशीनाथ अधिकारी, अमृतकुमार बोहरा, डिल्लीप्रसाद काफ्ले लगायतले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असरदिएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE