Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सरकारले गर्यो ३६ सहसचिवको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

\"\"काठमाडौं । सरकारले ३६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रवार एकै दिन ३६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो । सरकारले सबैभन्दा बढि गृहमन्त्रालयमा ११ सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । त्यस्तै प्रधानमन्त्री कार्यालयमा रहेका बाबुराम श्रेष्ठलाई गृहमन्त्रालयमा र दामोदरप्रसाद रेग्मीलाई वाणिज्य मन्त्रालयमा पठाइएको छ । गृहमन्त्रालयका यादव कोइराला र अर्थका बलराम रिजाललाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । डा. नारायण प्रसाद रेग्मीलाई काजमा निर्वाचन क्षेत्र निर्धारण आयोगमा लगिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा पठाइएको छ । को कहाँ सरुवा भए ?
  • केदारनाथ शर्मा गृह मन्त्रालय
  • रामकृष्ण सुवेदी गृह मन्त्रालय
  • रमेश कुमार केसी गृह मन्त्रालय
  • बाबुराम श्रेष्ठ गृह मन्त्रालय
  • सिताराम कार्की गृह मन्त्रालय
  • चक्र बहादुर बुढा गृह मन्त्रालय
  • नारायण प्रसाद भट्टराई गृह मन्त्रालय (पदस्थापन)
  • रामप्रसाद आचार्य गृह मन्त्रालय (पदस्थापन)
  • श्याम प्रसाद भण्डारी गृह मन्त्रालय (पदस्थापन)
  • ऋषिराम तिवारी गृह मन्त्रालय (पदस्थापन)
  • तारानाथ अधिकारी गृह मन्त्रालय (पदस्थापन)
  • बलराम रिजाल प्रधानमन्त्री कार्यालय
  • यादव कोइराला प्रधानमन्त्री कार्यालय
  • किशोरजंग कार्की अर्थ मन्त्रालय
  • उत्तर कुमार खत्री अर्थ मन्त्रालय
  • राजकुमार श्रेष्ठ अर्थ मन्त्रालय
  • जगदिश रेग्मी अर्थ मन्त्रालय
  • रुपनारायण भट्टराई अर्थ मन्त्रालय
  • केशवराज घिमिरे शिक्षा मन्त्रालय
  • बालकृष्ण पन्थी शिक्षा मन्त्रालय
  • कृष्ण प्रसाद ज्ञवाली श्रम तथा रोजगार (पदस्थापन)
  • देवराज ढकाल श्रम तथा रोजगार (पदस्थापन)
  • शंकर प्रसाद खरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • ध्रुब घिमिरे अख्तियार (पदस्थापन)
  • विश्व प्रकाश सुवेदी लोकसेवा आयोग
  • ताराप्रसाद भट्टराई लोकसेवा आयोग (पदस्थापन)
  • जनार्दन गुरागाई स्वास्थ्य मन्त्रालय (पदस्थापन)
  • मनमाया भट्टराई सामान्य प्रशासन मन्त्रालय (पदस्थापन)
  • यज्ञराज कोइराला सूचना तथा सञ्चार मन्त्रालय
  • दामोदर रेग्मी वाणिज्य मन्त्रालय
  • हरि प्रसाद बस्याल आपूर्ति मन्त्रालय
  • रबिलाल पन्त सार्वजनिक खरिद अनुगमन कार्यालय
  • मुकुन्द निरौला भौतिक पूर्वाधार तथा यातायात
  • रविशंकर ध्वजु राष्ट्रिय सतर्कता केन्द्र
  • डा. नारायण प्रसाद रेग्मी निर्वाचन क्षेत्र निर्धारण आयोग (काज)
   
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending