Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जो ४० मिनेट मुटुको धड्कन बन्द भएर पनि बाँचे

\"\"एजेन्सी । जो कोहीले पनि ४० मिनेटसम्म सास नफेरी बाँचेको घटना सुन्दा नपत्याउन सक्छन् तर अमेरीकाको उत्तरी क्यारोलाइनामा एक व्यक्ति ४० मिनेटसम्म धडकन बन्द भएर पनि बाँच्न सफल भएका छन् । गत २६ जुनमा वर्षीय जोन आफ्नो घरमा ल्यापटपमा काम गरिरहेको बेला उनलाई हृदयघात कार्डियाक अरेस्ट वा मुटुको चाल बन्द भएर ढलेका थिए । भाग्वयवस ९११ मा फोन गरेपछि नजिकै रहेका दुई प्रहरी त्यहाँ एक मिनेट भित्र पुगेर उनलाई प्राथमिक उपचार सिपिआर दिन शुरु गरे । करिब ४२ मिनेटसम्म दुवै जनाले पालो पालो ओगबर्नलाई सामान्य स्थितिमा फर्काउन प्रयास गरेका हुन् । सामान्यतय आपत्कालिन सेवा दिनेहरुले २० मिनेटसम्म जीवनको संकेत नपाए सिपिआर दिन नपर्ने नियममा उल्लेख छ । तर, चार्लोटे–मेक्लेनबर्गका दुई प्रहरी अफिसर लरेन्स गुइलर र निकोलिना बाजिचले भने त्यसको वेवास्ता गर्दै ओगबर्नलाई बचाउन प्रयास जारी राखे जसको कारण उनको मुटुको धड्कन चल्न थालेको हो । ओगबर्नको मुटुको चाल पुनः शुरु भएपछि प्रहरीले उनलाई अस्पताल पुर्याएका थिए । त्यहाँ उनलाई मेडिकल्ली इन्डुस्ड कोमामा एक हप्तासम्म राखिएको थियो । उनलाई अब ६ महिनासम्म गाडी नचलाउन भनिएको छ । विस्तारै उनी सामान्य काममा फर्किन थालिसकेका छन् । हल्का छाती दुख्ने बाहेक ओगबर्न आफू अहिले ठीक भएको उनले बताएका छन् । ‘मेरो काम गर्ने शक्ति र जोश पहिलेजस्तो चाहीँ अलिक छैन सायद मेरो दैनिक कार्यतालिका परिवर्तन भएर पनि होला,’ उनी भन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending