Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

भिजिट भिसामा युएई गएर अलपत्र परेका नेपालीलाई दुतावासले केही गर्न नसक्ने

\"\"यूएई । नेपाल सरकारले अवैधानिक भनी बन्द गरेको युएइको भिजिट भिसाबारे नेपाली दूतावास युएइले एक जानकारी प्रस्तुत गरेको छ । अबैधानिक रूपमा सेटिङ मिलाइ विभिन्न ट्राभल्स तथा मेनपावर बाट भिजिट भिसामार्फत यूएई गएर अलपत्र परेका नेपालीलाई कुनैपनि कानुनी सहयोग गर्न नसकिने जानकारी नेपाली दूतावास युएइले दिइएको छ । नेपालमा दलालको विभिन्न प्रलोभनमा परी मोटो रकम तिरेर भिजिटमा युएइ पठाउने र युएइ आएपछी काम सङ्गै खान र बस्न नपाएर धेरै नेपाली अलपत्र परेको जानकारी पाएसंगै नेपाल सरकारले केहि समय अघि देखि निश्चित प्रक्रिया नपुगेका लाई युएइको भिजिटमा जान बन्द गर्न घोषणा गरेको थियो । बिभिन्न माध्यमबाट भिजिट भिसामा यूएई जाने नेपाली अलपत्र रहेको र यसरी जानेलाई लाई दूतावासले कानुनी सहयोग गर्न नसक्ने नेपाली दूतावास युएइका श्रम सहचारी भेषराज कार्कीले जानकारी दिएका छन् । फोन सम्पर्कमा कार्कीले दिएको जानकारी अनुसार दिन दिनै अलपत्र परेका नेपालीहरुका धेरै गुनासो र उजुरी आउने गरेको र दूतावासले सकेसम्म एजेन्ट सङ सम्पर्क गरि नेपाल फर्काउन पहल गर्न गरेको भय पनि कानुनी रूपमा लागत फिर्ता गराइ थतिपूर्ती दिलाउन भने नसकिने प्रष्ट पारेका छन । काठमाडौको ठमेल स्थित अर्थ लाइन ट्राभल्स एन्ड टुर्स बाट युएइ गएर अलपत्र परेका २० जना नेपालीले एक हप्ता अघिनै दूतावासमा उद्दारका लागि पहल गर्न निवेदनदिएको भउपनि कुनै काम नभए पछी आज दूतावास पुगेका पीडित नेपालीका सामु कार्कीले कानुनी सहयोग नहुनेबताएका छन् । केहि समय अघि मात्रै आफैले अलपत्र बनाइ राखेका नेपाली माथी कुटपिट गर्दै अपसब्द र गाली गलोज गर्न तथा ज्यान मार्न धम्कि दियका साजन पान्डे उर्फ प्रेम पान्डे लाई समेत हाल सम्म दूतावास युएइले कुनै कारबाही गर्न सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE