Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

शुल्क वृद्धिबारे शनिबार अन्तर्क्रिया, अाइतबार वार्ता हुँदै

काठमाडौँ, शुल्क वृद्धिको विषयमा विभिन्न विद्यार्थी सङ्गठनले आन्दोलन चर्काएपछि शिक्षा मन्त्रालयले आज सरोकारवालासहित विद्यार्थी नेताहरुलाई वार्तामा बोलाएको छ । मन्त्रालयले आज दिउँसो २ बजे सिंहदरबारमा वार्ताका लागि विद्यार्थी सङ्गठनका प्रतिनिधि, निजी विद्यालय सञ्चालक संस्था प्याब्सन र एन प्याब्सन तथा अभिभावक सङ्घका प्रतिनिधिलाई आमन्त्रण गरेको छ । नयाँ शैक्षिकसत्रका लागि निजी विद्यालयले चर्काे शुल्क वृद्धि गरेको जनाउँदै नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) लगायत नौ विद्यार्थी सङ्गठनले संयुक्त आन्दोलन गरिरहेका छन् । अनेरस्ववियु (क्रान्तिकारी) का कोषाध्यक्ष लालबहादुर तामाङका अनुसार शुल्क फिर्ता हुनुपर्ने आफूहरुको मागका विषयमा वार्तामा बोलाउनु सकारात्मक भए पनि माग पूरा गराउन सरकार अग्रसर हुनुपर्ने बताए । यसैबीच, संयुक्त विद्यार्थी आन्दोलनअन्तर्गत आज काठमाडौँलगायत विभिन्न जिल्ला शिक्षा कार्यालयमा शुल्क वृद्धिको विरोधमा बिहान १० देखि ११ बजेसम्म धर्ना कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले धर्नाका क्रममा कैलालीका आफ्ना जिल्ला अध्यक्षलगायत कार्यकर्ता गिरफ्तार भएकाले वार्ताअघि निशर्त रिहाइको माग गरे । आज सहमति नभए भोलिदेखि निजी विद्यालय बन्द गराउने चेतावनी दिए । अनेरस्ववियु (क्रान्तिकारी) ले ५० भन्दा बढी निजी विद्यालयको लेखा शाखामा गत सातादेखि तालाबन्दी जारी राखेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending