Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

वैद्य र बादलको घरमा विप्लवको नारा

काठमाडौं, ‘नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिऔं’ भन्ने नारा बिहानै आफ्नै घर अगाडि देख्दा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादल अचम्मित हुन पुगे । कसले लेख्यो यस्तो नारा ? केही समयपछि नै पत्तो लाग्यो गत कात्तिक २९ गते यस्तो नारा लेख्ने अरु कोही नभएर आफ्नै पार्टीका सचिव नेत्रविक्रम चन्द विप्लव रहेछन् । उनैले देशभर यस्तो नारा लेख्न लगाएका रहेछन् । तिनै विप्लवले २६ र २७ कात्तिकका कपिलवस्तुस्थित शिवगढीको जंगलमा गोप्य भेला गरेर द्धन्द्धबाट त्राण पाएको नेपाली जनमानसलाई पुनः सशंकित बनाइदिए । फरक मतराख्दै मूल पार्टीसँग ११ मंसिरमा सम्बन्धविच्छेद घोषणा गरे । ‘आवश्यक परे दीर्घकालीन जनयुद्धमा जाने’ निर्णय पनि विप्लवले लिए । उनी एमाओवादीमा हुँदादेखि अहिले आफ्नै नेतृत्वमा पार्टी संचालन गर्दासमेत उही विद्रोही भूमिकामा छन् । जग्गा कब्जा, भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउने, लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको घरमा कालो झण्डा गाड्ने सम्मका गतिविधि देखाएर विप्लवले आफूलाई बाह्रमासे विद्रोही भएको छवियुक्त नेता बनाएका छन् । तर, कसको प्रभाव र प्रेरणामा यो सब गरिरहेका छन् भन्नेचाँहि रहस्यकै गर्भमा छ । आजको नेपाल साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending