Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ल्यावटेस्ट किट अभावका कारण रोग पत्ता लागेन

जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि आउने बिरामीमा ल्यावटेस्ट किट अभावका कारण रोग पत्ता लाग्ने सकेको छैन ।

अस्पतालमा उपचारका लागि आउने बिरामीमा मौसमी फ्लु र स्वाइन फ्लु भएका रोगीको लक्षण उस्तैउस्तै देखिने भएपछि ल्यावटेस्ट किट नहुँदा कुन रोग हो भन्ने कुरा प्रमाणित गर्न नसकिएको निमित्त मेडिकल डाइरेक्टर चिकित्सक सूर्यमान लिम्बूले बताए ।

उनले अहिले अस्पतालमा हरेक दिन सयौँ बिरामी आउने गरेको र अधिकांश बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, जीउ दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिएको बताए । ल्यावटेस्ट किटका लागि जिल्ला स्वास्थ्य कार्यालय जुम्लालाई पत्रचार गरिसकेको र दुई चार दिनभित्र आइपुग्ने उनको भनाइ छ । छिमेकी जिल्ला जाजरकोटबाट मान्छेको आवतजावत हुने र रोग छिट्टै फैलिन सक्ने सम्भावना बढी भएकाले समयमा नै सर्तकता अपनाउन कर्णाली विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सर्वसाधारणलाई अपिल गरेको छ ।

यस्ता प्रकारका सङ्क्रमणबाट बच्नका लागि खानेपानी तथा सरसफाइमा ध्यान दिने, झोलिलो चीज खाने, मान्छेको भीडभाडमा नजाने, मुख छोप्ने वा माक्सको प्रयोग गर्नुपर्ने सुझाव चिकित्सक लिम्बूले दिनुभएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending