Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

तपाईंको ब्रा कहिले बन्छ खतरा, थाहा पाउनुस् यी संकेत

ब्रा, महिलाहरुको निकै आवश्यक एक भित्री वस्त्र हो । यसलाई महिलाहरुले धेरैजसो अवस्थामा लगाउने गर्दछन् । भित्री वस्त्र भएका कारण यसको सम्बन्ध सिधा हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसकारण यसलाई दिनमा एकपटक बदल्नुपर्ने विशेषज्ञहरु बताउँछन् । तर यदि सहि समयमा महिलाहरुले आफ्नो अन्तर्वस्त्र परिवर्तन नगरेको खण्डमा महिलाहरुले स्वास्थ्यसम्बन्धी थुप्रै समस्याको सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईंले यी संकेतहरुलाई थाहा पाएर सहि समयमा आफ्नो अन्र्तवस्त्रलाई फ्याँक्न जरुरी छ । आफ्नो तौल बढिरहेको अवस्थामा पनि पातली हुँदाको ब्रा लगाउँदा यसले तपाईंको कम्मर, ढाड र गर्दनमा पिडा हुने गर्दछ । निकै धेरै टाइट ब्राले श्वासप्रश्वासमा समस्या ल्याइदिने काम गर्दछ । डयोड्रेन्ट, सेन्ट अथवा पसिनाको दाग यदि जाँदैन भने तपाईंले अब ब्रा परिवर्तन गर्ने समय आएको बुझ्नुपर्छ । यसले छालासम्बन्धी संक्रमण हुनसक्छ । लामो समयसम्मको प्रयोग पछि यदि तपाईंको ब्राको स्ट्रिप अथवा इल्याष्टिक लुज भइरहेको छ भने त्यसलाई प्रयोग नगर्नुहोस् । यसले तपाईंको फिगरलाई खराब गरिदिने गर्दछ । यदि तपाईंको ब्रा केहि पनि भएको छैन भने पनि यसलाई वर्षमा एकपटक अवश्य पनि परिवर्तन गर्नुहोस् किनभने थुप्रै पटक यसको फिटिङको परिवर्तन महिला आफैले बुझ्दैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending