Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

कुन दलले कति नगर/गाउँपालिका जिते ? (सूचीसहित)

\"\"काठमाडौं, १६ असार । असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । देशको १, ५ र ७ नम्वर प्रदेशमा दोस्रो चरणको निर्वाचन भएको थियो । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले सबै भन्दा बढी स्थानीय तहको जित हासिल गरेको छ भने दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्रले जित हासिल गरेको छ । कांग्रेसले नगरपालिका र गाउँपालिका गरी ६ प्रमुख पदमा विजयी हासिल गरेको छ । त्यस्तै एमालेले नगरपालिका र गाउँपालिका गरी ९ प्रमुख पदमा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले नगरपालिका र गाउँपालिका गरी २ प्रमुख पदमा विजयी हासिल गरेको छ । नेपाली कांग्रेसबाट प्रमुख पदमा विजयी हुनेहरु १) अशोक थापा अध्यक्ष गुल्मीदरबार गाउँपालिका, गुल्मी (५५७५ मत) २) पदम बडुवाल मेयर बडिमालिका नगरपालिका, बाजुरा (२९४० मत) ३) नरबहादुर रावल प्रमुख छेडेदह गाउँपालिका, बाजुरा (३७०५ मत) ४) रामबहादुर कुलुङ प्रमुख सिलीचोङ गाउँपालिका, संखुवासभा (१८८१ मत) ५) पासाङनेर्वु शेर्पा अध्यक्ष चिचिला गाउँपालिका, संखुवासभा (१४६२ मत) ६) राजेन्द्र धामी अध्यक्ष काँडा गाँउपालिका, बझाङ (३९४ मत) नेकपा एमालेबाट प्रमुख पदमा विजयीहरु १) भूवनेश्वर अध्यक्ष थलारागाँउपालिका, बझाङ (२७७८ मत) २) राजनकुमार थक्लुङ्ग अध्यक्ष मैवाखोला गाउँपालिका, ताप्लेजुङ (१८१५ मत) ३) हरि रोकाय अध्यक्ष गौमुल गाउँपालिका बाजुरा, (२२४० मत) ४) विपिन ओझा मेयर अमरगढी नगरपालिका, डडेल्धुरा (३७६८ मत) ५) बिजय रार्इ अध्यक्ष रामप्रसादराई गाउँपालिका, भोजपुर (२३५६ मत) ६) गोरख चन्द अध्यक्ष पन्चेश्वर गाउँपालिका, बैतडी (२६०८ मत) ७) शंकर रार्इ अध्यक्ष जन्तेढुङ्गा गाउँपालिका, खोटाङ (२१५३ मत) ८) कालीबहादुर शाही अध्यक्ष पाण्डव गुफा गाउँपालिका, बाजुरा (१४५१ मत) ९) कर्णबहादुर कठायत अध्यक्ष मष्टा गाउँपालिका, बझाङ (७५४ मत) माओवादी केन्द्रबाट प्रमुख पदमा विजय हुनेहरु १) सागर किराती अध्यक्ष माहाकुलुङ गाउँपालिका, सोलुखुम्बु (१४०२ मत) २) डम्बरबहादुर बस्नेत अध्यक्ष लिखु पिके गाउँपालिका, सोलुखुम्बु (११३६ मत)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending