Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

राष्ट्रिय प्रतियोगिता नै नगरी त्रिकेट टोली छान्ने तयारी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को चरम लापरबाही र गैरजिम्मेवार रबैयाले आगामी टिट्वेन्टी विश्वकप छनोट क्रिकेटअघि टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना नहुने भएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–वैशाख १२ देखि आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई नै आधार बनाएर क्यानले टिट्वेन्टी विश्वकप छनोटका लागि बन्द प्रशिक्षण गर्न खेलाडी छान्ने तयारी गरेको छ।
नेपालले आगामी जुनमा एकदिवसीय स्वरूपको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप र जुलाईमा टिट्वेन्टी विश्वकपको छनोट खेल्ने कार्यक्रम छ।
यसअघि क्यानले टिट्वेन्टी राष्ट्रिय प्रतियोगितापछि मात्र ५० जना खेलाडीलाई छनोट गरेर यी दुवै प्रतियोगिताको तयारी थाल्ने जनाएको थियो। एकदिवसीय राष्ट्रिय प्रतियोगिता भने केही साताअघि भइसकेको छ।
क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्य टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना गर्न प्रायोजक नेपाल टेलिकमसँग भएको सम्झौता तत्काल कार्यन्वयन गर्न नसकिने भएकाले एनपीएलकै आधारमा खेलाडी छनोट गर्न लागिएको बताए।
\'नेपाल टेलिकमसँग भएको सम्झौताअनुसार टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना गर्न तल्लो स्तरदेखि नै छनोट प्रतियोगिता गर्नुपर्ने हुन्छ। यसका लागि हामीसँग समय छैन\', कर्माचार्यले  भने।
यसअघि टेलिकमसँगको सम्झौतापत्र आदानप्रदान कार्यक्रममा क्यानले वैशाख १० देखि टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको थियो। स्रोतका अनुसार एनपीएल हुने भएपछि समय अभावका कारण टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता गर्न गाह्रो भएको क्यानको ठम्याइ छ।
कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुअघि त्यही स्वरूपको राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्छ। यसले देशभर रहेका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाउने अवसर प्राप्त हुन्छ।
कुनै निजी संस्थाले आयोजना गरेको एनपीएललाई नै राष्ट्रिय टोली छनोटको आधार बनाउनु क्यानको गैरजि मेवारी हो। एनपीएलले देशभरका सबै प्रतिभावान् खेलाडी समेट्दैन।
राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी चयन गर्न राष्ट्रिय प्रतियोगिता अनिवार्य भएको बताउँछन्। \'नेपालमा जम्ममा एउटा राष्ट्रिय प्रतियोगिता हुन्छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending