Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

कञ्चनपुरबासीको प्रचण्डसँग यस्तो माग

\"\"कञ्चनपुर, ९ असार । भारतसँग जोडिएको खुला सिमानाका कारण आफूहरुले पटक पटक दुःख पाइएकाले सीमा समस्या समाधानका लागि त्यहाँका स्थानीय जनताले पूर्वप्रधानमन्त्री  तथा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् । पुनरवास नगरपालिकामा आयोजित सभामा भारतसँगको खुला सिमानाका कारण आफूले दुःख पाइरहेको भन्दै यस्ता समस्या समाधानका लागि केन्द्रिय स्तरबाटै पहल गरिदिन आग्रह गरेका छन् । केहीसमय अघि पुनर्वास नगरपालिकाको आनन्द बजारमा भारतीय सिमा सुरक्षावलको गोली लागी एकजनाको हत्या भएपछि अझैसम्म पनि स्थानीयले आनन्दको स्वाँस फेर्न नपाएको गुनासो प्रचण्डसमक्ष गरेका छन् । पुनरवास नगरपालिकाका माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार वीर बहादुर थापाले उक्त घटनापछि तत्कालिन नेपाल सरकारको पहलमा दुवै देशबीच वैठक बसेको र भारतीय सुरक्षाकर्मीहरु फर्किएका भएपनि त्यसयता पनि भरतीय सुरक्षाकर्मीहरुले पटक पटक दुःख दिने गरेको बताए । त्यस्तै थापाले पुनरवास क्षेत्रमा रहेका सुकुम्बासीहरुलाई पनि व्यवस्थित गर्न केन्द्रिय स्तरबाटै पहल गरिदिन आग्रह गरे । थापाले भने, ‘सुकुम्बासीहरुलाई हामीले स्थानीयस्तरबाट व्यवस्थापन गर्न सक्दो कोशिस ग¥यौ, तर संस्थाको नाममा रहेको त्यो जग्गा सुकुम्बासीलाई दिन सकिएन’ उनले थपे, ‘त्यसैले अब केन्द्रियस्तरबाटै पहल गरियोस’ वाढी पहिरो तथा तटबन्धको समस्याले पनि यस क्षेत्रका जनतालाई निकै मर्माहत पारिरहेको थापाले बताए । बर्षायाममा हुने डुवानका कारण वालीनाली नष्ट हुने धेरै धनजनको क्षति हुने भएकाले यी विषयहरुलाई केन्द्रिय स्तरमा वृहत योजनामार्फत अघि सार्न पनि उनले आग्रह गरे । त्यस्तै यहाँका बाटोहरुको पनि मर्मत सम्हारको निकै आवश्यकता रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE