गुल्मी, ७ असार । घाँस बेच्ने र चन्दा उठाएर चलेका विद्यालयमा बजेट ल्याएर विकास गर्नुको साटो उल्टै ऋण नतिरेपछि विद्यालयले कारवाही गर्ने देखेर यहाँका एक व्यक्ति वडा अध्यक्षको उम्मेदवार बनेका छन् । धुर्कोट गाउँपालिका–६ का कृष्ण नेपाली वडाभित्र पर्ने विभिन्न विद्यालयले ऋण तिर्न ताकेता गरेपछि अध्यक्षको उम्मेदवार बनेका हुन् । ऋण नतिर्ने कृष्ण नेपाली धुर्कोट गाउँपालिका–६ बाट एमालेका उम्मेद्वार हुन् ।
प्रतिकृया लेख्नुहोस्: