Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

एक पत्रकार मारिए, दुई घाइते

\"\"पेरिस, ६ असार । इराकको युद्धग्रस्त सहर मोसुलमा बारुदी सुरुङ्ग विस्फोटमा परी एक फ्रान्सेली पत्रकार मारिएका फ्रान्सेली टेलिभिजन च्यानलले मङ्गलबार जानकारी दिएको छ । इराकको दोस्रो ठूलो सहर मोसुलमा सोमाबार भएको यस विस्फोटमा परी स्टेफन भिल्लेनुउभे मारिनुको साथै अन्य दुई पत्रकार घाइते भएका छन् । फ्रेन्च टेलिभिजन च्यानल र ‘ग्लोबल जर्नालिस्ट राइट्स् बाचडग, रिपोर्टस् विदाउट बोर्डरसका अनुसार स्टेफन मारिनुका साथै अरु दुई फ्रान्सेली पत्रकार घाइते भएका थिए । यसअघि सोही स्थानमा कुर्दिस समाचारदाता बखियार अदाद पनि मारिएका थिए । उपचारको क्रमका स्टेफनको मृत्यु भएको थियो । व्यवस्थापन र फ्रेन्च टेलिभिजनका सम्पूर्ण कर्मचारीको तर्फबाट स्टेफानका श्रीमती सोफिए र् उनका चार छोराछोरीलाई समवेदना प्रकट गरेको छ । सो टेलिभिजनाको समाचार विभागका प्रमुखद्धारा प्रकाशित विज्ञप्तिमा उनीहरु सवैको तर्फबाट परिवारजनलाई हार्दिक समवेदना प्रकट गरेको छ । फ्रेन्च टेलिभिजनको भिडियो पत्रकार स्टेफनले विश्वभरी जारी द्वन्द्वलाई छायाङ्कन गर्दै आएका थिए । मोसुलमा जारी द्वन्द्वको विषयमा फ्रन्ेच टेलिभिजनको लागि उनीसँग भेरोनिकि रोबर्टले पनि सँगसँगै काम गर्दै आएका छन् । सो बम विस्फोटमा परी यी दुबै घाइते भएका र अमेरिकी सैनिक शिवीरको अस्पतालमा उनीहरुलाई सँगै उपचारको लागि लगिएको थियो । त्यसैगरी फ्रेन्च सञ्चार संगठनहरु र फ्रेन्च दैनिक ‘ला फिगारो’मा कार्यरत समाचारदाता सामुएल फोरे सो बारुदी सु्रुङ्ग आक्रमणमा परी सामान्य घाइते भएका छन् । उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफ्ना सहकर्मी बखियारलाई लिएर आफू चिन्तित भएको र दुई दिनदेखि उनीसँग सम्पर्क नभएको बताएका थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending