Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चौध प्रतिशतले गहुँ उत्पादनमा वृद्धि हुने

जनकपुरधाम, उन्नत बीउ, मल, सिँचाइ सुविधा राम्रो भएकाले धनुषामा यस वर्ष १४ प्रतिशतले गहुँ उत्पादन वृद्धि हुने भएको छ ।

कृषि विकास कार्यालयका अनुसार किसानले यस वर्ष ३८ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा रु दुई अर्ब ५२ करोड ९८ लाख ६८ हजार बराबरको एक लाख १४ हजार ९९८ मेट्रिक टन गहुँ उत्पादन हुने भएको छ ।

अघिल्लो वर्ष किसानले ४० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा रोपाइँको समस्याका कारण एक लाख आठ हजार मेट्रिक टन मात्र गहुँ उत्पादन भएको थियो । प्रतिहेक्टर ३.०२ प्रतिशत उत्पादन रहेको गहुँ खेतीतर्फ ६० प्रतिशत जनसङ्ख्याले गहुँ खेती गर्दै आएको योजना अधिकृत सुरेन्द्र गोइतले बताए । सरकारले गहुँ खेती गर्ने किसानलाई ३५ प्रतिशत अनुदानको बीउ उपलब्ध गराएपछि यस वर्ष कृषि कार्यालयमार्फत उनिहरुले २८० मेट्रिक टन बीउ पाएको गोइतले बताए । यदुकोहा, विसरभोरा, खरिहानी, बालाबाखर, कुम्भकर्ण, चोरकोइलपुर, गिद्दा, ननुपट्टिमा गहुँ उत्पादन अत्यधिक हुने तथा यहाँका किसानले एलएम २९७, मृकुटी र गौतमजस्ता उन्नत जातका गहुँ खेती गर्दै आइरहेका छन् । यहाँ उत्पादित गहुँ बाहिरी जिल्लामा समेत खपत हुँदै आएको छ । अहिले बजारमा नयाँ गहुँ प्रतिकिलो रु २२ का दरले बिक्री हुँदै आएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending