Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

आइपिएलमा नेपालमै दैनिक करोडको बाजी

भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सुरु भएपछि सीमावर्ती सहर वीरगन्जमा पनि लाखौं रुपैयाँ बाजी थाप्ने होडबाजी सुरु भएको छ।
अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–आईपीएलको यस्तो अवैध बाजीमा वीरगन्जमा मात्र दैनिक एक करोड रुपैयाँसम्मको हारजित हुने अनुमान छ।
गत बुधबार उद्घाटन खेलमै कोलकत्ता नाइट राइडर्सका पक्षमा दुई लाख रुपैयाँ बाजी थापेका आदर्शनगरका अमित अग्रवाल (नाम परिवर्तन) ले तीन लाख ६० हजार रुपैयाँ जिते। उक्त खेलमा कोलकत्ताले मुम्बई इन्डियन्सलाई हराएपछि अग्रवालले बाजी जितेका थिए।
यस्तो अवैध कारोबारका लागि वीरगन्जमा तीनजना दलाल सक्रिय रहेको स्रोतले बतायो। तीनजना दलालले जुवाकै लागि माईस्थान, लोहारपट्टी र आदर्शनगरमा गोप्य कार्यालय सञ्चालन गरेका छन्।
बाजी थाप्ने जुवाडेबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाललाई \'बुकी\' भनिन्छ। वीरगन्जका दलाल बुकीमात्रै हुन्। सट्टेबाजीमा संलग्न आदर्शनगरका एक व्यापारीका अनुसार सट्टेबाजका मुख्य गिरोह भने भारतको जयपुरमा छन्। जयपुरका सट्टेबाजले वीरगन्जमा तीनजनालाई दलालीको जिम्मा दिएको ती व्यापारीले बताए।
\'बाजी लगाएको रकमको २० प्रतिशत कमिसन बुकीले लिन्छन्\', एक बुकीले भने, \'प्रत्येक खेलमा वीरगन्जका एकजना बुकीलाई थोरैमा पनि आठ लाख रुपैयाँ आम्दानी हुन्छ।\'
बुकीले जयपुरमा रहेका मुख्य गिरोहलाई न्यूनतम आठदेखि २५ लाख भारतीय रुपैयाँ धरौटी जम्मा गरेपछि मात्र सट्टेबाजीको धन्दा चलाउने अनुमति पाउँछ।
वीरगन्जमा एक खेलमा एक बुकीमार्फत ५० लाख रुपैयाँसम्मको सट्टाबाजी हुन्छ। सट्टेबाजी प्रत्येक खेलको हारजित, ओभरमा बन्ने रन, खेलाडीले बनाउने व्याक्तिगत रन र विकेटका लागि गरिन्छ।
बाजी लगाउने जुवाडेले बुकीको कार्यालयमा न्यूनतम १० हजार रुपैयाँ धरौटी राखेर आफ्नो मोबाइल नम्बर टिपाउनुपर्छ। त्यसपछि बुकीले आफ्नो गोप्य मोबाइल नम्बर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउँछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending