Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

भरतपुर महानगरको कुन वडामा कसले जित्यो ? (सूचीसहित)

\"\"चितवन, १३ जेठ । चितवनको भरतपुर महानगरपालिकामा हालसम्म २३ वडाको मत गणना सकिएको छ । कूल मतदाता १ लाख ५० हजार २ सय ७४ रहेको सो महानरपालिकामा २९ वटा वडा रहेको छ । हालसम्म गणना गरेको वडामध्ये ७ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने १३ वटा वडामा नेकपा एमाले विजयी भएको छ र ३ वटा वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उक्त महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेल भएको छ । चुनावी तालमेलमा माओवादीले मेयर पदको भाग पाएको थियो भने कांग्रेसले उप–मेयरको पद भाग पाएको थियो । मेयरमा एमालेका नेता देवी ज्ञवाली र माओवादी केन्द्रकी नेतृ रेणु दाहालको रोचक प्रतिपस्पर्धा रहेको छ । राप्रपा भने मत अन्तरमा निकै पछाडी धकेलिएको छ । त्यस्तै उप–मेयरमा भने कांग्रेस नेतृ पार्वती शाह र एमाले नेतृ दिव्या शर्माको प्रतिस्पर्धामा छिन् । यो समाचार तयार पार्दा वडा नं १७ को मतगणना जारी रहेको छ । कुन वडामा को विजयी ? वडा नं १ कांग्रेसका जयराम श्रेष्ठ वडा नं २ एमालेका पूर्ण बहादुर श्रेष्ठ वडा नं ३ कांग्रेसका चन्द्रमित्र पण्डित वडा नं ४ एमालेका हरि प्रसाद आचार्य वडा नं ५ एमालेका पदमपाणी सुवेदी वडा नं ६ कांग्रेसका हरि बिलास अधिकारी वडा नं ७ एमालेका राजेन्द्र मणि काफ्ले वडा नं ८ कांग्रेसका दामोदर न्यौपाने वडा नं ९ एमालेका यामलाल कंडेल वडा नं १० एमालेका अरूण पिडीत भण्डारी वडा नं ११ एमालेका बाबुराम अधिकारी वडा नं १२ एमालेका नरेन्द्र कनदङवा वडा नं १३ माओवादीका प्रकाश दवाडी वडा नं १४ कांग्रेसका ओमप्रसाद पोख्रेल वडा नं १५ कांग्रेसका शम्भुबहादुर भण्डारी वडा नं १६ एमालेका चतुरमान गुरुङ वडा नं २३ एमालेका नरिनारायण पौडल वडा नं २४ एमालेका कान्छा मल्ल वडा नं २५ माओवादीका विजय भुजेल वडा नं २६ माओवादीका ज्ञानप्रसाद खनाल वडा नं २७ कांग्रेसका गोविन्द तामाङ वडा नं २८ एमालेका आशबहादुर कुमाल वडा नं २९ एमालेका मानबहादुर मगर
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE