Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

५१ तहको मतपरिणाम आयो : कसले कहाँ जित्यो हेर्नुहोस् सुचि

\"\"काठमाडौं, ३ जेठ । ३ प्रदेशका गरी ३४ जिल्लामा सम्पन्न स्थानिय तहको चुनावका ५१ तहको मतपरिणाम आएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार ३ नगरपालिकासहित २१ तहमा नेकपा एमाले, १ नगरपालिका सहति १६ र १ नगरपालिकासहित १२ स्थानिय तहमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छन् । यसैगरी २ तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने बाँकी स्थानिय तहमा मतगणना भईरहेको छ । हेर्नुहोस् नतिजाअनुसार कहाँ कसले जित्यो – एमालेले जितेका स्थानीय तह:
  1. महांकाल गाउँपालिका, ललितपुर
  2. देवघाट गाउँपालिका, तनहुँ
  3. गोसाइँकुण्ड गाउँपालिका, रसुवा
  4. शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
  5. ठूली भेरी नगरपालिका, डोल्पा
  6. काइके गाउँपालिका, डोल्पा
  7. शिवालय गाउँपालिका, जाजरकोट
  8. चामे गाउँपालिका, मनाङ
  9. नेस्याङ गाउँपालिका, मनाङ
  10. घरपझोङ गाउँपालिका, मुस्ताङ
  11. मादी गाउँपालिका, कास्की
  12. ढोरचौर गाउँपालिका, सल्यान
  13. नारायण नगरपिलका, दैलेख
  14. रूपा गाउँपालिका, कास्की
  15. फेदीखोला गाउँपालिका, स्याङ्जा
  16. हरिनास गाउँपालिका स्याङ्जा
  17. तीला गाउँपलिका, जुम्ला
  18. महाशीला गाउँपलिका,पर्वत
  19. अदानचुली गाउँपालिका हुम्ला
  20. भैरवी गाउँपालिका, दैलेख
  21. भेरी नगरपालिका, जाजरकोट
कांग्रेसले जितेका स्थानीय तह
  1. कुशे गाउँपालिका, जाजरकोट
  2. बुङदीकाली गाउँपालिका, नवलपरासी
  3. तमानखोला गाउँपालिका, बाग्लुङ
  4. नाशोङ गाउँपालिका, मनाङ
  5. नार्फु गाउँपालिका, मनाङ
  6. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
  7. थासाङ गाउँपालिका, मुस्ताङ
  8. लोमन्थाङ गाउँपालिका, मुस्ताङ
  9. डुंगेश्वर गाउँपालिका, दैलेख
  10. पाताराशी गाउँपालिका, जुम्ला
  11. गोलन्जोर गाउँपालिका, सिन्धुली
  12. विनयी त्रिवेणी गाउँपालिका
  13. त्रिवेणी गाउँपालिका सल्यान
  14. चुमनुब्री गाउँपालिका, गोरखा
  15. मध्यनेपाल नगरपालिका, लमजुङ
  16. उत्तरगया गाउँपालिका, रसुवा
माओवादी केन्द्रले जितेका स्थानीय तह:
  1. मुड्केचुला गाउँपालिका, डोल्पा
  2. जगदुल्ला गाउँपालिका, डोल्पा
  3. गुठीचौर गाउँपालिका, जुम्ला
  4. हिमा गाउँपालिका, जुम्ला
  5. सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
  6. सानीभेरी गाउँपालिका, रुकुम
  7. ताँजाकोट गाउँपालिका, हुम्ला
  8. मरिण गाउँपालिका, सिन्धुली
  9. बन्दिपुर गाउँपालिका तनहुँ
  10. मुसीकोट नगरपिलका, रूकुम
  11. दार्मा गाउँपालिका, सल्यान
  12. कोन्ज्योसोम गाउँपालिका, ललितपुर
स्वतन्त्रले जितेको स्थानीय तह:
  1. तेञ्जोङ छिरिङ, दालोमे गाउँपालिका, मुस्ताङ
  2. तेम्बा गुरूङ, डोल्पोबुद्ध गाउँपालिका, डोल्पा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending