Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

\"\"१. स्थानीय तहको पहिलो चरणको निर्वाचनमा प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदाता नामावली भएको स्थानमा पुगेर मतदान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन भरतपुर महानगरपालिका–४ लंकुस्थित लक्ष्मी माध्यमिक विद्यालय ‘ख’ मतदान केन्द्रबाट बिहान ७ बजे पहिलो मत खसालेका हुन् । २. एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे महेन्द्र शान्ति विद्यालय बालकोट मतदान केन्द्रबाट मतदान गरेका छन् । सो मतदान केन्द्र भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–२ मा पर्छ । ३. नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको अन्नपूर्ण माध्यमिक विद्यालय खोप्लाङ मतदान केन्द्रबाट ९ बजेर ५४ मिनेटमा मतदान गरेका छन् । सो स्थान गोरखाको पालुङटार नगरपालिका–१ मा पर्छ । ४. कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवती मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरे । सो मतदान केन्द्रमा पौडेलले पहिलो मत खसालेका हुन् । जुन केन्द्र व्यास नगरपालिका–२ मा पर्छ । ५. राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आइतबार बिहान ७ बजेर ४० मिनेटमा हेटौँडा उपमहानगरपालिका–५ स्थित बालज्योति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरे । ६. नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालय मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् । उक्त मतदान केन्द्र भक्तपुर नगरपालिका–५ मा पर्छ । नयाँ पत्रकिाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending