Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

युरोपमा धुम मच्चाएर फर्किए संगितकार सापकोटा

\"\"काठमाडौं, बैशाख । बेल्जीयमको नीमन्त्राणामा यूरोपका ९ वटा देशहरूमा १५ बटा कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्ने  रेकर्ड कायम गरी संगीतकार, गायक तथा नीर्माता चेतन सापकोटा नेपाल फर्किएका छन् । \"\"नेपाली रजतपटमा टप १० संगीतकारमा आफुलाई उभ्याउन सफल संगीतकार चेतनले यूरोपमा खरो गायक पनी हुँ भन्ने स्थापीत गरेर आयका छन । जनप्रगतीशील मञ्च बेल्जीयमले १५ दिनको कार्यक्रमकोलागी यूरोप बोलाईएका सापकोटाले २ महिना भ्याई नभ्याई भएर नेपाल फर्कन पाएनन् । बेल्जीयममा एउटा मात्रै कार्यक्रम तय थीयो तर उनको प्रस्तुती देखेपछी अरू ६ वटाकार्यक्रम थपीए । त्यस्तै डेनमार्कमा पनी दोहोरीएर कार्यक्रम गर्न पर्यो । एउटा संगीतकार प्रस्तोता भन्दा कम हुँदैन भन्ने प्रमाणीत पनी गरेका छन चेतनले । \"\"यूरोपमा रहेका गीतकार, गायक तथा कलाकारलाई पनी आफुले पुर्ण सहयोग गर्ने हेतुले बेल्जीयमबासी आफ्नो साथी नारायण धीतालको स्वरमा र अर्जुन भिखारीको शब्दलाई आफ्नो संगीतमा एकल एल्बम गर्ने घोषणा समेत गरे । साथै यसू थापाको एकल शब्द रचना अनी स्पेन बासी गायक तुलसी शीवाकोटी, बेल्जीयमका नारायण धीताल, नेपालमा अन्जु पन्त, प्रमोद खरेल, शीव परीयार र कृष्ण काफ्ले लगायतका गायकहरू लीएर अर्को एकल यल्बम पनी गर्ने भएका छन । [caption id=\"attachment_130264\" align=\"alignleft\" width=\"562\"]\"\" नेपालको झण्डा सहित सापकोटा[/caption] ईनास संगीत प्रतीयोगीतामा नीर्णायक हुन डेनमार्क पुगेका सापकोटाले एक प्रतीभालाई मौका दीने भएका छन । सापकोटाले आफ्नो बजारमा आउँदै गरेको नयॉ एल्बमको ‘मेरो देशमा एउटा अर्को बुद्ध पठाई देउ’ बोलको गीतको स्पेन सहरमा सुटीड़्ग पनी गर्न भ्याए । गंगाराम सापकोटाको छायांकन तथा सम्पादन र आफ्नै नीर्देशनमा उक्त भीडीयो नीर्माण भएको हो । सापकोटा नेपाल चलचीत्र नीर्माता संघका सदस्य पनी हुन तर उनी सँग मीलेर फील्म नीर्माण गर्न र्ईच्छा दर्शाएका हरुलाई फील्म नीर्माण क्यासीनो भन्दापनी डरलाग्दो खेल भएकोले कसैलाई पनि नबुझी फिल्म नीर्माणमा हात नहाल्न आग्रह गरेका छन् । सापकोटा भन्छन– बीदेशमा बस्ने नेपालीहरू प्रती मेरो सम्मान अझै उच्च भएको छ । कामको पुजा, समयको सम्मान, र सिस्टमको शासन नै यूरोप बिकाशको आधार हो । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending