Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

माओवादीले जित्ने पूर्वगृहमन्त्री शक्ति बस्नेतको यस्तो विश्लेषण

\"\"हुम्ला, ५ वैशाख । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन पुरानै चुनावको पुनरावृति नभएको बताएका छन । प्रेस सेन्टर नेपाल हुम्लाले आयोजना गरेको कार्यक्रमा बस्नेतले यस्तो बताएका हुन । एक युग अन्त्य भई नयाँ युग सुरु भएको यो स्थितिमा स्थानीय तहको चुनावले कानुन बनाउने र नीति निमार्ण गर्ने जिम्मा पाएको पुर्व गृहमन्त्री बस्नेतले बताएका छन । यो स्थानीय तहको चुनाव बिसौं वर्ष पछि स्थानीय तहको निर्वाचन भएकोले मुलुक हाल माओवादी केन्द्रले तय गरेको एजेण्डाको वरिपरि रहेको बताए । उनले यो मार्ग चित्र केही राजनीतिक दलका नेताहरुलाई अपाच्य भइरहेकोले चुनाव हुन नदिने क्रियाकलाप र खेल खलिरहेका बताए । हाल यो संविधान कार्यान्वयनको लागि स्थानीय तहको निर्वाचन हुन आवश्यक भएको र प्राप्त परिर्वतन एजेण्डाहरुलाई संस्थागत गर्ने नेपाली कांग्रेस र नेकपा एमालेलाई खासै चिन्ता नभएकोले यसलाई संस्थागत गर्ने माओवादीले चिन्ता गरेको बताएका हुन । हालको सरकारले निर्वाचन धेरै भन्दा धेरै दल निर्वाचन समावेश गर्ने सकेमा प्रभावकारी हुने भएकोले यो प्रयासमा माओवादी केन्द्रले ठुलो भुमिका खेलेको बताए । पार्टीको प्रशिक्षणमा हुम्ला पुगेका बस्नेतले तराई मुलका पार्टीहरुलाई आन्तरिक रुपमा चुनाव लागिसकेको र बाहिर आन्दोलनको नाटक मात्र गरेका बताए । हुम्लाका ७ वटै गाँउपालिकामा माओवादी केन्द्रले जित्ने दाबी गरेका छन । उनले यदी ७ वटा गाँउपालिका जित्ने नसके ५ वटा गाँउपालिका अनिर्वाय जित्नु पर्ने बस्नेतले कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्र सरकारमा हुँदा हालको सरकार एसियाकै उत्कृष्ट आर्थिक वृद्धिदर गराउन सफल भएको यस्तै लोडसेडिङ्ग मूक्त नेपाल बनाउने काम वर्तमान सरकारको ठुलो उपलब्धी रहेको बताए । बस्नेतले जनप्रिय प्रशासन बनाउन माओवादी केन्द्रका मन्त्रीले काम गर्ने वर्तमान सरकार सफल भएको दाबी गरेका छन । अबको निर्वाचनमा हामी चुनाव जित्न भन्दा पनि हाल तय भएका एजेण्डालाई संस्थागत बनाउन माओवादी केन्द्र केन्द्रीत भएको र अरु कुनै पार्टीले चाहेर पनि गर्ने नसकिने भएकोले माओवादी पार्टी त्यस प्रति केन्द्रीत हुनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending