Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

राष्ट्रपति भण्डारी भारत प्रस्थान, क–कसलाई भेट्दैछिन् ? (तालिकासहित)

[caption id=\"attachment_53637\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (आज) छिमेकी मुलुक भारत प्रस्थान गरेकी छन् । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी ३० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएकी हुन् । राष्ट्रपति भण्डारी बिहान ११ बजेको नेपाल वायु सेवा निगमको फ्लाइटबाट भारत प्रस्थान गरेकी हुन् । भ्रमण दलमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल, राष्ट्रपति कार्यालयका सचिवलगायतको टोली सहभागी छन् । शुक्रवार नेपाल फर्कनेछन् । यस्तो छ भ्रमण तालिका सोमबारः १२ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण मंगलबारः ९ः०० बजे औपचारिक स्वागत, राष्ट्रपति भवन, ९ः३० बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा माल्यार्पण, ११ः३० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता, राष्ट्रपति भवन १२ः १५ बजे गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता, राष्ट्रपति भवन १५ः४५ बजे वित्तमन्त्री अरुण जेट्लीसँग भेटवार्ता, राष्ट्रपति भवन १६ः३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता, राष्ट्रपति भवन १७ः३० बजे उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीसँग भेटवार्ता, राष्ट्रपति भवन १९ः३० बजे भारतीय समकक्षी प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता, राष्ट्रपति भवन बुधबारः १०ः०० बजे गुजरात प्रस्थान, गुजरातमा आयोजना हुने कार्यक्रममा सहभागी १२ः४५ बजे सोमनाथका लागि प्रस्थान, त्यहाँ आयोजना हुने कार्यक्रममा सहभागी १४ः ४५ बजे द्वारका प्रस्थान, त्यहाँ आयोजना हुने कार्यक्रममा सहभागी १७ः३० बजे राजकोट गुजरात प्रस्थान बिहीबारः १०ः३० बजे भुवनेश्वर प्रस्थान, त्यहाँ हुने कार्यक्रममा सहभागी शुक्रबारः ९ः०० बजे उडिसाका लागि प्रस्थान, पुरीमा हुने कार्यक्रममा सहभागी १४ः३० बजे नयाँ दिल्ली फिर्ता १७ः३० बजे काठमाडौंका लागि नयाँ दिल्लीबाट प्रस्थान
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending