Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

२४ बर्षसम्म कांग्रेस/एमालेले गर्न नसकेको विकास ३ बर्षमा माओवादीले गर्यो–दीपशिखा

[caption id=\"attachment_126592\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] मलेसिया, २७ चैत  । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएलका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले २४ बर्षदेखि देशमा हुन नसकेको विकास अहिले तिब्र गतिमा हुन थालेको बताएका छन् । माओवादी निकट अन्तरास्ट्रिय विभाग नेपाली जनप्रगतिशिल मन्चको ७ औ महाधिवेशनमा मन्तव्य राख्दै दीपशिखाले यस्तो बताएका हुन् । ‘देश २४ बर्षसम्म कांग्रेस, एमालेले चलाए तर गाउँमा पानी खाने धारासमेत पाइएन्, न त सडक नै बन्यो बरू २ दर्जनभन्दा बढी रास्ट्रिय उधोग बन्द भयो’ दीपशिखाले भने ‘माओवादीले सरकारको नेतृत्व गरेपछि विकास शुरु भएको छ । लोडसेडिंग हट्यो- यो सबैभन्दा ठुलो उपलब्धी हो ।’ हिजो हामीले युद्ध लड्दा सिंहदरवार र बल्खुबाट रमिता हेर्नेहरु आफैले गणतन्त्रण ल्याएको भन्ने ढ्वाङ फुक्नु लड्जाजनक छ ।’ आज देशमा सबै भन्दा राजश्व बढी उठाउने देखि देशमा लोडसेडिङ अन्त्य र गाउँ–गाउँमा ‘मिनि सिहंदरबार’सम्म माओवादी नेतृत्वको सरकारले ल्याएको भन्दै विकास भएकोमा कसैलाई चित्त नदुखाउन उनले आग्रह गरे । उनले भने केहि पार्टीहरु माओवादीले गरेको विकास देखेर ‘डाह’ गरिरहेका छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE