Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

५ प्रधानमन्त्री पुगे एकैचाेटि बाग्मतीमा

काठमाडौं,  प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला, भूतपूर्व प्रधानमन्त्री एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, भूतपूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनाल, एमाले अध्यक्ष खड्गप्रसाद ओलीलगायतका दर्जनौं शीर्ष नेता तथा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, सुरक्षा अधिकारीहरु, विभिन्न संघ–संस्थाका प्रमुख, विद्यालय–कलेजका शिक्षक–शिक्षिका र विद्यार्थीसहितको ठूलो भीड शनिबार बिहान एकैसाथ बाग्मतीमा पुग्यो । बाग्मती नदीको राजधानीभित्र पर्ने खण्ड (सुन्दरीजलदेखि चाेभारकाे सुन्दरीघाटसम्मकाे २८ किलोमिटर दुरी) मा जोडिएको मानव साङ्लोमा आबद्ध सहभागीको संख्या एक लाख रहेको आयोजकहरुले दावी गरेका छन् । \'बागमती नदी सफा गर्न हामी सक्षम छौं, हामीले नगरे कसले गर्छ\' भन्दै सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर लामो मानव साङ्लो निर्माण गरिएको थियो ।बागमती सफाई महाअभियानको अभियन्ता रहेका नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेलले यसको सुरुवात गरेका थिए । मुख्य सचिवले थालेको अभियानमा प्रधानमन्त्री सुशील कोइराला, नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष खड्गप्रसाद ओली, पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, तथा नेपाल सरकारका सचिवहरु, नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरी लगायत अन्य संघसंस्थाको पनि उल्लेख्य सहभागिता रहेको थियो । आज शनिवारको सफाई अभियानमा मानव साङ्लो बनाउनका बागमती सफाई महाअभियानमा एक लाखको सहभागिता रहेको नोपल सरकारका मुख्य सचिव पौडेलले खबरडबलीलाई जानकारी दिए । शनिबारको बागमती सफाई तथा मानव साङ्लो अभियानमा पूर्वप्रधानमन्त्रीहरु, प्रमुख राजनीतिक दलका प्रमुखहरु, संविधानसभाका अध्यक्षल, सुरक्षा निकायका प्रमुखहरु, प्रधानन्याधिस तथा सयौं सभासद लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । \"bagmati- \"013-960\" \"bagmati   \"bagmati \"bagmati     \"bagmati \"bagmati \"bagmati   \"bagmati \"bagmati \"bagmati \"bagmati
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending