Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दमक नगरपालिकामा माओवादी केन्द्रको पुरै टिमको उम्मेदवारी घोषणा

\"\"दमक, २० चैत । माओावादी केन्द्रले झापाको दमक नगरपालिकामा गगन पुरीलाई मेयर र शान्तिदेवी धिमाललाई उपमेयरको उम्मेदवार घोषणा गरेको छ। माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका पुरी दमकको चर्चित फागुनन्द मार्ग उपभोक्ता समितिका निर्वाचित अध्यक्ष हुन्। दमकलाई पांचथर,ताप्लेजुङ हुँदै चिनसम्म जोड्ने चर्चित फागुनन्द मार्गलाई दमक विकासको मेरुदण्ड मानिन्छ । त्यस्तै उपमेयरकी उम्मेदवार धिमाल आदिवासी धिमाल समुदायकी स्थापित नेतृ हुन्।दमकमा धिमाल समुदायको सघन वस्ती रहेको छ। त्यसैगरी आजै दमकका दशवटा वडा मध्ये आठवटा वडामा वडा अध्यक्ष सहितको सिङ्गो टिमको उम्मेदवारी घोषणा भएको छ। \"\" जस अन्तर्गत वडा नं.२ मा रुद्र कार्की,३ नं।वडामा नरहरि दाहाल,४ नं वडामा मानवहादुर श्रेष्ठ अध्यक्षका उम्मेदवार रहेका छन्। त्यस्तै वडा नं .५ मा प्रेम विमली,वडा नं ६ मा मेहरमान लिङ्देन,वडा नं.८ मा सन्त किराँती,वडा नं .९ मा पर्शु गौतम र वडा नं. १० मा गंगा धिमाल अध्यक्ष पदमा उम्मेदवार बनेका छन्।वडा नं.१ र ७ को उम्मेदवार केही दिनमा घोषणा गर्ने बताइएको छ। अाइतबार  दमकमा आयोजित एक समारोहका विच माओवादी केन्द्रका १.प्रदेश संयोजक सावित्रिकुमार काफ्ले र झापा जिल्ला ईन्चार्ज झलकसिंह दर्लामीको विशेष उपस्थितिमा उम्मेदवारी घोषणा गरिएको हो।अब धमाधम उम्मेदवार घोषणा गरि आक्रमक शैलीमा चुनावी अभियानलाई तिब्र वनाइने छ– (हाल माओवादी केन्द्र झापाको प्रचारप्रसार विभागमा समेत रहेका अखिल९क्रान्तिकारी०का प्रवक्ता सुरेन्द्र बस्नेतले बताए । सोही कार्यक्रममा दमकका स्थापित समाजसेवी एवं सप्तरङ्गी एफ।एम।का अध्यक्ष मेहरमान लिङ्देन,संघीय लिम्वुवान् परिषदका केन्द्रीय सदस्य असिम राई सहित दुई दर्जन माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending