Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सहमति नजुटे अर्को उपाएबाट चुनाव गराउने प्रचण्डको खुलासा

\"\"काठमाडौं, १७ चैत  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निर्वाचन आयोगका पदाधिकारीबीच भेट भएको छ । बुधबार (आज) दिउँसो बालुवाटारमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसहित आयुक्तहरुले निर्वाचनको तयारीवारे बिफ्रिङ गरेका छन् । प्रचण्डले राजनीतिक वातावरण बनेको भन्दै जसरी पनि चुनाव बैशाख ३१ गते नै हुने आयुक्तहरुलाई बताएका छन् । प्रचण्डले राजनीतिक सहमति जसरी पनि हुने र सहमतिको चिन्ता नगरि चुनावी तयारीमा जुट्न निर्देशनसमेत दिएका छन् । यदि राजनीतिक सहमति नभएमा अर्को उपाएले भएपनि चुनाव गराएरै छाड्ने प्रचण्डले आयुक्तहरुलाई प्रष्ट्याए । तर अर्को कुन उपाएबाट चुनाव गराउने भन्ने कुरा भने प्रचण्डले खुलाएनन् । निर्वाचनको माहौल बनाउन सरकार लागि परेको भन्दै जनस्तरमा निर्वाचनको माहौल बनिसकेको प्रचण्डले बताएका छन् । संविधानप्रति असन्तुष्ट राजनीतिक दललाई समेत दुई तीन दिनभित्रै सहमतिमा ल्याउने गरी आफूले पहल गरिरहेको बताउँदै अब निर्वाचन सिंगो मुलुक एक ढिक्का भएर निर्वाचन सफल पार्न लाग्नु पर्नेमा प्रचण्डको जोड थियो । निर्वाचन आयोगले बैशाख ३१ गते देशका ७४४ वटै स्थानीय तहमा निर्वाचन सम्पन्न गर्ने गरी सबै आवश्यक तयारी गरिसकेको उनीहरुले जानकारी गराए । अहिलेसम्म मतदाता नामावली तयार, अधिकाशं मतदान केन्द्र तोकि सकेको, मतपत्र छाप्ने काम तिब्र गतिमा भइरहेको, मतपेटिका व्यवस्थापन र निर्वाचन सामाग्रीलगायतका विषयमा जानकारी प्रचण्डलाई गराएका थिए । राजनीतिक अस्थिरताका कारण मधेसमा स्थानीय तहको चुनाव दोस्रो चरणमाहल्ला भएपनि प्रचण्डले एकै चरणमा देशभरि चुनाव हुने आयुक्तहरुलाई स्पष्ट पारेको स्रोतले खबरडबलीलाई जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending