Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

बेमौसमी वर्षाले हिउदे बालीलाई ब्यापक क्षति

नवलपरासी, हिउँदको समयमा परेको बेमौसमी वर्षाका कारण किसानहरुले लगाएको हिउँदे बालीलाई ब्यापक क्षति पुर्र्याएपछि नवलपरासीका किसानहरु मर्कामा परेका छन् । चैत महिनाको विभन्न समयमा परेको बेमौसमी वर्षाले किसानले खेतमा लगाईएको गँहु, मसुरो, लतरी, केरउ, तोरी लगाएतका हिउदे बालीलाई ब्यापक क्षति पुर्याए पछि नवलपरासीका किसानहरु मर्माहत भएको पाली गाविस वार्ड नम्बर ८ बरमपुरवाका सुर्यपाल मिश्राले बताए । फागुन महिनाको अन्तीम र चैतमा गरि अनेक पटक परेको बेमौसमी वर्षाले खेतमा काटन तयार भएका अन्नबाली र दाल बालिलाई मानीमा डुबाई दिए पछि बाली खेत मै नष्ट भएको छ भने बाली फुलेको समयमा परेको वर्षाले गर्दा फलेको बालीमा पनि राम्रो संग फल नलागेकोले अध्याधिक बालिहरुमा भुस मात्र बनेको सनई गाविस ४ का अर्का किसान राजेन्द्र गुप्ताले बताए । गुप्ताको चार विगाहा खेतमा लगाएको गँहु एवं अन्य दाल बाली समेत हावा र पानीले नष्ट गरिदिए पछि आगामी वर्ष सम्म परिवारलाई खान समेत समस्या हुने अवश्था श्रीजना भएको गुप्ताको भनाई रहेको छ । नवलपरासीको परासी क्षेत्रमा पछिल्लो हप्ता परेको हावा सहितको पानीले खेतमा काटन तयार भएको गंहुलाई पुरै ढलाएर पानीमा डबाई दिएकाले गंहु खेती यस वर्ष अत्यन्तै कम उत्पादन हुने परासी क्षेत्रका किसानहरुको भनाई रहेको छ । बेमौसमी परेको वर्षाले गर्दा खेतमा रहेको दाल र अन्नबाली पानीको डुबानमा परेपछि उत्पादनमा ब्यापक ह्रास आए पछि नवलपरासीका किसानहरु चिन्तित बनेका छन् । लामो समय सम्म भएको बेमौसमी झरीले कतिपय स्थानमा गहु र तोरी खेतमा कुहीएको छ । बेमौसमी वर्षाका कारण पछिल्लो वर्षको तुलनामा यस वर्ष गहु एक चौथाई मात्र उतपालन हुने भएकाले सरकारले किसानलाई राहत राहत दिनु पर्ने किसानहरुको मांग रहेको छ । बेमौसमी परेको वर्षाले गर्दा गँहु उत्पादनमा यस बर्ष पछिल्लो बर्षको तुलनामा करिब १५ देखी २० प्रतिशत सम्म कमी आउने जिल्ला कृषी बिकास कार्यालय नवलपरासीले जनाएको छ  । गहुमा दाना लाग्ने बेलामा पानी परेकाले गृहमा कमी आउने   जिल्ला बिकास कार्यालय बाली संरक्षण अधिकृत श्रीधर पौडेलले बताउनुभयो  । नवलपरासी जिल्लामा १८ हजार ३० हेक्टर भन्दा बडि क्षेत्रफलमा गृह खेती गर्ने गरिने गरेको छ भने बार्षिक करिब ३६ हजार २ सय ६९ मेट्रीक टन गहु उत्पादन हुदै आएको जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending