Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

ट्रम्पले मर्केलसँग हात मिलाउन मानेनन्, पहिलो भेटवार्ता नै ‘बेमेलपूर्ण’

\"\"बर्लिन, ५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मनीकी चान्सलर एंगेला मर्केलबीच शुक्रबार वासिङटनमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको छ । भेटबार्तापछि भएको पत्रकार सम्मेलनमा उनीहरुको भेटवार्ता सौहार्दपूर्ण नभएको देखिएको थियो । पत्रकारहरुका अगाडी उभिएपछि स्वभाविक रुपले दुवै जनाले हात मिलाउनु पर्नेमा पत्रकारहरुले आग्रह गर्दा पनि उनीहरुले एक आपसमा हात मिलाउन सकेनन् । पत्रकारहरुको आग्रहपछि ट्रम्पसँग हात मिलाउनका लागि मर्केलले ट्रम्प तर्फ हात दिएको भएपनि ट्रम्पले अस्विकार गरेपछि उनीहरु हात मिलाउन असफल असफल भएका थिए । आप्रवासी र रुसलाई हेर्ने दृष्टीकोणमा उनीहरुको ठिक उल्टो धारणा रहेको छ । त्यो फरकपनको झल्को पत्रकार सम्मेलनमा पनि स्पष्टसँग देखिएको थियो । भेटवार्ताका क्रममा ट्रम्पले अमेरिकालाई फाइदा हुने व्यापार सम्झौता, आप्रवासनमा कडाइ, सैनिक शक्ति वृद्धि लगायतका विषयमा कुरा उठाए । मर्केलले भने विश्वव्यापीकरणका फाइदा, आप्रवासीहरुप्रति खुलापन जस्ता पक्षमा जोड दिए । पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले पुर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनले आफू विरुद्ध निर्वाचनको समयमा सरकारी संयन्त्रबाट नै जासुसी गर्न लगाएको आरोप फेरी लगाए । उनले यो आरोप यसअघि पनि लगाएका थिए । तर ओवामाको पक्षबाट सो आरोपको यसअघि नै खण्डन पनि भईसकेको थियो । एएफपी/सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies