Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

अन्सटाइन कसरी बने प्रख्यात बैज्ञानिक? थाहा पाउनुहोस उनको सफलताको अद्भुत मन्त्र

\"\"संसरकै महान वैज्ञानिक अल्बर्ट आन्स्टाइनसँग एक पटक एउटा केटाले सोध्यो , ‘सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईकै प्रशंसा गर्छन । तपाईलाई महान वैज्ञानिक भनेर सम्मान गर्छन । आखिर तपाई कसरी यति महान् बन्नुभयो , त्यसको गुरुमन्त्र के हो ? मलाई पनि बाताइदिुनहोस न । ’ सो केटाको जिज्ञासा सुनिसकेपछि आन्स्टाइनले एक शव्दमा उत्तर दिए, ‘लगन’ । उनको उत्तर सुनिसकेपछि केटाले सोध्यो , ‘हजुरले के भन्नुभएको हो मैले त बुझ्न सकिनँ । आन्स्टाइनले मुस्कुराउँदै भने , ‘ हेर बाबु जब म तिम्रो उमेरको थिए , त्यतिखेर गणितको नाम सुन्नासाथ डराउँथे , जस्तो तिमी आज डराईरहेका छौ । गणितमा म धेरैजसो फेल नै हुन्थे । फेल भएपछि मैले निकै कठोर सजायँ पनि पाउँथे , मेरा साथीहरु म भन्दै निकै जान्ने थिए । उनीहरु मेरो मजाक उँडाउथे । म मन मारेर बस्थेँ । एक दिन मैले सोचे आखिर ममा कुनै कमि त छैन , फेरि किन म गणित देखि डराईरहेको छु ? बस त्यस दिन देखि मैले गणितको प्रश्न समाधानका लागि बडो लगनका साथ मेहनत गर्न थालेँ । त्यस क्रममा म बारम्बार असफल भएँ । साथीहरुले मेरो मजाक उँडाए । तर ममा एउटा यस्तो लगन थियो कि जसरी भएपनि गणितका समस्या समाधान गरेरै छाड्ने धुन चढेको थियो । यहि लगनको प्रतिफल हो , आज मानिसहरु मेरा सिद्धान्त अपनाउँछन् । एउटा चमत्कार यो पनि भयो कि मैले विज्ञानमा पनि प्रसिद्धि हाँसिल गरेँ । लगन नै मेरो गुरु मन्त्र हो , तिमिले पनि लगन नछाड्नु । आइन्स्टाइनको जवफ पछि सो केटाले साँचो लगनको महत्व बुझ्यो ,र उ आइन्टाइनलाई धन्यवाद भनेर आफ्नो बाटो लाग्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending