Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

‘कोहिनुर’ को अमेरिकामा प्रदर्शनीः नायक श्रेष्ठलाई ‘अमर तारा’ उपाधि दिइने

काठमाडौँ, नेपाली चलचित्र ‘कोहिनुर’ को संयुक्त राज्य अमेरिकामा प्रदर्शनी सुरु भएको छ ।

‘अमेरिकन नेपाल टेलिभिजन’ ले संयोजन गरी अमेरिकाको एटलान्टाबाट यही चैत २० गतेदेखि कोलोराडो, एटलान्टा र क्योरोलिनामा प्रदर्शन थालिएको हो ।

नेपाल केवल टेलिभिजन महासङ्घले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठले अमेरिकामा बस्ने नेपालीले सो चलचित्र प्रदर्शनको माग गरेपछि आफूहरुले त्यसको व्यवस्थापन गरेको र निकट भविष्यमै बोस्टन, न्युयोर्क, पेन्सनभेनियालगायत ठाउँमा पनि प्रदर्शनी गरिने बताए । टेलिभिजनका उपाध्यक्ष नवराज श्रेष्ठले उक्त चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिसहित सो टेलिभिजनले आउँदो वैशाख १३ गते अमेरिकामा सम्मान गर्न लागेको जानकारी दिए । सो उपाधि श्रीकृष्णकी श्रीमती तथा चलचित्रका नायिका श्वेता खड्काले ग्रहण गर्ने बताइएको छ । नायिका खड्कासहित चलचित्र नृत्य निर्देशक वसन्त श्रेष्ठसमेत हाल अमेरिकामै छिन् । सन् २०११ मा अमेरिकाको भर्जिनियामा स्थापित सो टेलिभिजनले नेपाली भाषामा समाचार, चलचित्र, मनोरञ्जन, ज्ञानविज्ञान, खेलकुद, साहित्य, कला, संस्कृतिलगायत कार्यक्रम निर्माण गरी क्यानडा, अस्ट्रेलिया, बेलायतलगायत देशमा नियमित प्रसारण गर्दै आएको छ । केवल टेलिभिजन महासङ्घका अध्यक्ष राधेश्याम लेकालीले सो टेलिभिजनले आफ्नो संस्थासँग सहकार्य गरी नेपालमा पनि छिट्टै प्रसारण गर्ने गृहकार्य भइरहेको जानकारी दिँदै त्यसले अमेरिकामा बसोबास गर्ने नेपालीका आफन्तलाई फाइदा पुग्ने बताएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending