Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

खेल २६ ओभरमा घटाइयो, केन्याले पायो ९३ रनको लक्ष्य

\"\"काठमाडाैं, २८ फागुन ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार (आज) नेपाल र केन्याको खेल भइरहेको छ । टस जितेको थियो भने नेपालले टस हारेको छ । नेपालले केन्यालार्इ १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित मैदानमा खेल भइरहेको छ । ५० ओभरको खेललाई ३८ ओभर हुँदै २९ अोभरमा छोट्याइएको छ । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, मेहबुब आलम र सुुनिल धमला रहेका छन् । डब्लूसीएलसीमा नेपालका लागि केन्या अहिलेसम्मकै बलियो प्रतिस्पर्धी मानिएको छ । मौसमका कारण पूर्वनिर्धारित समयमा खेल हुन भने सकेन । आजको खेल जित्न दुबै टोलीलाई दबाव छ । -खेल २६ ओभरमा घटाइएको छ । ९३ रनको नयां लक्ष्य केन्याले पाएको छ । -कप्तान पारस हौसला बढाउन मैदानमा छन । फेरि खेल शुरू भयो -पानीका कारण खेल रोकिएको छ । -१९ ओभरको समाप्तिमा केन्याले ५ विकेट गुमाएर ७१ रन जोडेको छ । -सन्दिपले दोस्रो विकेट लिए, योसँगै ५ विकेट गुम्यो केन्याको -१८ ओभरमा केन्याले ४ विकेट गुमाएर ७० रन बनाएको छ । केन्यालाई जितका लागि ११ ओभरमा ३४ रन आवश्यक छ । -नेपालका सन्दिपले  चाैंथो विकेट लिएको छ । - केन्याले १४.५ ओभरमा ३ विकेट गुमाएर ५५ रन बनाएकाे छ । -१३ ओभरमा केन्या ४८/३ -१२ ओभरमा केन्याले ३ विकेट गुमाएर ४४ रन बनाएकाे छ । त्यस्तै नेपाललाई विकेटको अवश्यकता परेकाे छ । -१० ओभरमा केन्याले ३ विकेट गुमाएर ३८ रन बनाएको छ । -सुनिल धमला र मेहबुब आलमबीच समन्वय नहुँदा २ रन चौका बनेको छ । - बसन्त रेग्मीले फेरि विकेट लिइसकेका छन्  । -सागरको बलमा सोमपालको क्याच गरे । -केन्याले  ६ अोभरमा १ विकेट गुमाएर २० रन बनाएको छ । -५ ओभरमा केन्याले १ विकेटको क्षतिमा १६ रन बनाएकाे छ । -बसन्त रेग्मीले लिए नेपालको पहिलो विकेट । ८ रनमा १ विकेट रेग्मीले लिएका छन् । -अहिले मैदानमा पानी रोकिएको छ । खेल शुरू भएको छ । -झरीका कारण खेल रोकिएको छ । ८ विकेटको क्षतिमा नेपालले १ सय १२ रन बनाएको । -किर्तिपुरस्थित खेल मैदानमा हल्का वर्षा सुरु भएको छ । तर, खेल रोकिएको छैन । -नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १०२ रन पुरा गरेको छ । -३० ओभरको समाप्तिमा नेपालले ८१ रन बनाएको छ ।त्यस्तै ७ विकेट गएको छ । -२९ ओभरको समाप्तिमा नेपाल ७७/७ -केन्याको कसिलो बलिङका सामू नेपाली ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेका छैनन् । उनीहरुले रनिङ विटविन द विकेट पनि सजिलै दिएका छैनन् । -२८ ओभरको समाप्तीमा नेपालको स्कोर ७ विकेटको क्षतिमा ७५ रन - दिपेन्द्र सिंह ऐरी १९ रनमा आउट भएका छन् । नयां ब्याट्सम्यानका रुपमा शक्ति गौचन आएका छन् -विनोद भण्डारी ४ रनमै आउट भएका छन् । नयाँ ब्याट्सम्यानका रुपमा मेहबुब आलम आएका छन् -३ रन बनाएर शरद भेस्वाकर क्याच आउट भएका छन् । योसँगै नेपालको चाैथाे विकेट गुमेको छ । अहिलेसम्म नेपालले ५५ रन जाेडेकाे छ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending