Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

गजुरेलले लगाए प्रचण्ड सरकारलार्इ यस्तो अरोप

\"\"भक्तपुर, २७ फागुन । नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले प्रचण्ड नेतृत्वको सरकार भारतको कठपुतली सरकार भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले प्रचण्ड नेतृत्वको सरकार मोदीको निर्देशनमा बनेको कन्चनपुर घटनामा मौन रहनुले स्पष्ट भएको भन्दै भारत भक्ति देखाउनैका लागि केही नबोल्नुले समेत कठपुतली भएको सबैका अघि प्रष्ट भएको बताए । भारतले जे भन्यो त्यही गर्दै गइरहेको प्रचण्ड नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ त्यति नै छिटो नेपाल सिकिमिकरण तर्फ जाने भन्दै उहाँले नेपाल र नेपाली प्रति घात गरिरहेको यो सरकारलाई छिट्टै हटाउनु पर्नेमा जोड दिए । सरकारले पश्चगामी संबिधानलाई कार्यान्वयन गर्न देखावटी भए पनि निर्वाचनको मिति घोषणा गरेको भन्दै यदि यस्तै अवस्थामा निर्वाचन गर्न खोजे देश गृह युद्धमा जाने निश्चित रहेको गजुरेलले बताए। नेपालीेले त्रान्ति गरेर ल्याएको परिवर्तनलाई प्रतिक्रान्ति तर्फ धकेल्ने काम भएको भन्दै गल्ती संबिधान जारीमै भएकाले यसलाई सुधार गर्न संबिधान खारेज गरि नयाँ शिराबाट देशलाई निकास दिन नसके देशले सधैं राजनीतिक संक्रमण ब्यहोर्नु पर्ने उहाँले बताए । उनले सप्तरीमा जसरी सरकारले नेपाली नागरिकको हत्या गर्यो सरकारलाई दिएको सम्थर्न फिर्ता लिन मोर्चाले एक हप्ते अल्टिमेटम दिनु भनेको दिल्लीे आदेशको पर्खाई भएको भन्दै आफैले सम्र्थन गरेको सरकारले नै हत्या गर्नुलाई कसरी हेर्ने भनि प्रश्न गरे। वर्तमान सरकार भ्रष्टाचार, कालो बजारी, घुसखोरी र तस्करहरुको संयोजनमा निर्मित छदैं थियो यसमा झनै पञ्चेहरुको आगमनले यो सरकारको स्वरुप नेपाली माझ स्पष्ट पारिदिएको गजुरेलको टिप्पणी छ । उहाँले प्रचण्डले देशको राजश्वमा ब्रम्हलुट गरिरहेको पछिल्लो समयमा एनसिएलको कर छलीलाई दिन लागेको छुट र कुनै पनि मन्त्रालयका सचिवले सम्र्थन नगर्दा समेत जसरी पनि छुट दिलाउन लागि परेको भन्दै इतिहासकै कमिशन खोरी सरकार र त्यसको नेतृत्व प्रचण्डले गरिरहको आरोप लगाए । नेपालमा प्रतिगामी र पश्चगामीहरुले संबिधानसभा देखि मन्त्रालय हुँदै राजनीतिक दलहरुमा समेत आफ्नो पकड बनाई सकेकोले यसलाई चिर्दै नेपाललाई मुक्ति दिन अब नयाँ आन्दोलनको बिकल्प नभएको उनले बताए। माओवादी बीचको एकता हल्ला मात्र भएको भन्दै आफ्नो पार्टीबाट एमाओबादीमा गएका पम्फा भुसाल, बादल र गुरुङहरुले जसरी एमाओबादी भित्र रहेर गलतको बिरोध गर्ने भनेको थिए उनीहरुले पनि प्रचण्डको गलत काममा मुख मिलाउनु धोका भएको उनको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE