Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कुटनीतिक पहल गरेर दोषीलाई कारवाहि गर्न वाइसिएलको माग (विज्ञप्तिसहित)

\"\"काठमाडौं, २६ फागुन । नेपाली भुभाग कन्चनपुरको आनन्दबजारमा भारतीय सिमा सुरक्षाबल (एसएसबी)ले नेपालीहरुमाथि गरेको ज्यादतीविरुद्ध वाइसिएले साँझ देशरभर प्रदर्शन गर्ने भएको छ ।

दशगजामा भारतीय ज्यादती बिरूद्ध उत्रिएका नेपाली र भारतीय ढुंगा हानाहान्

नेपाली भुमिमा निर्माणाधिन कल्भर्टहलको विषयलाई लिएर भएको विवादमा नेपाली नागरिक गोविन्द गौतमको एसएबीले चलाएको गोलि लागेर मृत्यु भएको छ ।

कन्चनपुरमा भारतीय सुरक्षाबल एसएसबीसँग झडप : गोली लागि १ नेपालीको मृत्यु

सरकारलाई कुटनीतिक पहल गर्दै दोषीउपर सजाँए दिलाउन र नेपाली सुरक्षाकर्मी मार्फत स्थानिय नागरिक तथा नेपाली भुभागको सुरक्षा गर्न माग गरेको योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)का संयोजक नेपबहादुर कुँवरद्धारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

सीमामा नेपालीको हत्यापछि प्रचण्डले मागे भारतसँग जवाफ

वाईसिएलले बिहिवार (आज) साँझ हत्या काण्डका विरुद्ध देशभर प्रर्दशन गर्ने उल्लेख छ ।

भारतीय ज्यादतीबिरुद्ध प्रचण्ड क्रान्तिकारी सडकमा उत्रिने (विज्ञप्तिसहित)

यस्तो छ प्रेस वक्तव्य कन्चनपुरको आनन्दबजारमा भारतीय सिमा सुरक्षाबल एसएसबीले नेपालीहरुमाथि गरेको ज्यादती र हत्याप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाली भुमिमा निर्माणाधिन कल्भर्टहलको विषयलाई लिएर भएको विवादमा नेपाली नागरिक माथि भारतीय सुरक्षबल एसएसबीले गरेको कुटपिटपश्चात प्रतिरोधमा उत्रिएका नेपाली नागरिकमाथि गोली चलाउँदा गोविन्द गौतमको हत्या समेत भएको घटनाप्रति हाम्रो संगठन रोष प्रकट गर्दछ । मृतक परिवारप्रति संमवेदना सहित नेपाल सरकारलाई कुटनीति कपहल गर्दै दोषीउपर सजाँए दिलाउन र नेपाली सुरक्षाकर्मी मार्फत स्थानिय नागरिक तथा नेपाली भुभागको सुरक्षागर्न ध्यानाकर्षण गर्दछौं । साथै संगठनका सम्बन्धित कमरेडहरु तथा युवाहरुलाई आजै साँझ हत्याकाण्डका विरुद्ध देशभर प्रर्दशन गर्न अपिल गर्दछौं । क्रान्तिकारी अभिवादन सहित ! नेपबहादुर कुवँर, विवेक संयोजक एकता राष्ट्रिय सम्मेलन संयोजन समिति
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE