Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

आरआरमा अनेरास्ववियुको ज्यादतीः ‘फ्रि’मा ३ सय बढीको नक्कली भर्ना

काठमाडौं, ११ फागुन । अनेरास्ववियुले नक्कली मतदाताको नाम थपेको भन्दै रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा तालाबन्दी गरेको छ । अनेरास्ववियुबाहेकका अन्य विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । फागुन १८ गते हुने स्ववियु निर्वाचनमा आरआर क्याम्पसबाट यसअघि ३ हजार २ सयको मतदाता नामावली संख्या थियो । तर मंगलबार उक्त क्याम्पसले ३ हजार ५ सयको मतदाता नामावली प्रकाशन गरेको आरोप लगाएका छन् । विद्यार्थी भर्ना रोकेपनि अनेरास्ववियुले ज्यादती गरेको अन्य संगठनले आरोप लगाएका छन् । अनेरास्ववियुले क्याम्पस लेखाशाखाको अाडमा करिब ३ सय बढीकोको पैसा नतिरि अबैधानिक रूपमा भर्ना गरेको अारोप लगाएको छ । \"\" अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार यसअघि ३२ सय मतदाता संख्या थिए तर अहिले ३५ सयको नामावली आयो । ‘यो कसरी आयो बस्नेतले खबरडबलीसँग भने ‘उक्त क्याम्पसको लेखा शाखामा पैसा नतिरी ३ सय बढीको भर्ना गरिएको रहेछ, यो खारेज नगरेसम्म तालाबन्दी खोल्दैनौं । क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी (प्रचण्ड), अखिल क्रान्तिकारी (वैद्य), नयाँ शक्ति विद्यार्थी यूनियन र संघीय समाजवादी विद्यार्थी फोरमले तालाबन्दी गरेका हुन् । उनीहरुले एक विज्ञप्ती सार्वजनिक गर्दै तालावन्दी गरेका हुन् । नामावली प्रकाशन गर्दा भर्ना नभएका विद्यार्थी नाम समाबेश गरिएको र त्यसलाई काटिएको प्रमाण भएको विद्यार्थी संगठनले दाबी गरेका छन् । प्रकाशित नामावलीमा प्रसस्तै फर्जी विद्यार्थीको नामहरु भेटिएको पनि उनीहरुको दाबी छ । विज्ञप्तीमा भनिएको छ,‘नामावली प्रकाशन गर्नु अगाबै क्याम्पसमा नियोजित ढंगले विजुली कटाई बाहिरबाट फोटोकपी गरिएको सुचना प्राप्त भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE