Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

निर्वाचनबारे मुख खोल्न वैद्यलाई सकस

[caption id=\"attachment_107895\" align=\"alignnone\" width=\"750\"] माेहन वैद्य किरण[/caption] काठमाडौं, १० फागुन । दोस्रो संविधानसभा चुनाव बहिस्कार गरेको नेकपा (क्रान्तिकारी माअोवादी)ले सरकारले घोषणा गरेको स्थानीय तहको चुनावमा के गर्ला ? अहिले सबैको खुल्दुली यहि छ । एकातिर समानान्तर सत्ता सञ्चालन गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव हुनै नदिने र बहिस्कार गर्ने चेतावनी दिइरहेका बेला मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादी भने दोधारमा छ । सरकारले हिजो साँझ ९ बजे स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै बैद्य माओवादीले चुनावमा सहभागी हुने वा नहुने भन्नेबारे कुनै ठोस निर्णय लिन सकेको छैन् । तर बैद्य माओवादीले सरकारले घोषणा गरेको निर्वाचन मितिको स्वागत पनि गरेको छैन्, बिरोध पनि गरेको छैन् । खबरडबलीसंगको कुराकानीमा नेकपा (क्रान्तिकारी) का अध्यक्ष वैद्यले भने ‘हामीले अहिले त्यस्तै कुनै निर्णय लिएका छैनौं ।’ हामी स्थानीय तहको चुनावमा भाग लिन पनि सक्छौं तर अहिले नै निर्णय नलिएको बैद्यले बताए । जनताको समस्या चुनाव घोषणा गरेर मात्र नहुने बताउने बैद्यले खबरडबलीसंग भने ‘संघिय जनणतान्त्रिक संविधान जारी नभएसम्म समस्याको हल नहुने बताए ।’ निर्वाचनमा सहभागि हुनेबारे बोल्न बैद्यले निकै आनाकानी गरे । बैद्यले स्थानीय तहको चुनावमा सहभागि हुन सिपी गजुरेलको नेतृत्वमा देशभक्त गणतन्त्रिक मोर्चा नै गठन गरेका छन् । केहि समय अघि उक्त पार्टीले गजुरेलको नेतृत्वमा मोर्चा गठन गरेको हो । चुनावमा पार्टीलाई सहभागि नगराएर मोर्चालाई सहभागि गराउने योजनामा बैद्य रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending