Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

१३ राजदुतमा यस्तो छ भागवण्डा (कुन दलबाट को–को ?)

\"\"काठमाडौं, ९ फागुन । सरकारले आज सोमबार दोस्रोपटक बस्ने मन्त्रीपरिषद् बैठकबाट राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । सरकारले १३ जना राजदुत नियुक्ति गर्ने बुझिएको छ । जसअनुसार सत्तारुढ दल नेपाली कांग्रेसबाट ७ जना, माओवादी केन्द्रबाट ४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना नियुक्ति गर्न लागिएको हो । निर्वाचनको मिति घोषणा गरेपछि ठूला नियुक्रि गर्न नमिल्ने भएकाले आजै अन्य क्षेत्रमा पनि नियुक्ति हुन सक्ने एक मन्त्रीले बताए । माओवादीबाट माओवादीबाट लक्की शेर्पा, युवनाथ लम्साल, महेन्द्रबहादुर सिंह र पदम सुन्दास छन् । उनीहरु केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सिफारिस भएकै व्यक्ति हुन् । नयाँ अनुहार ल्याउँदा विवाद हुने भएकाले पूरानैलाई दोहोराउने भएको छ । कांग्रेसबाट कांग्रेसमा भने राजुदुत नियुक्तिमा विवाद छ । डा. विश्वम्भर प्याकुरेल, यज्ञ अधिकारी, डा. शम्भुराम सिम्खडा, दिव्यमणी राजभण्डारी, भीम उदास, कृष्ण ज्ञवाली र महादेव यादवको कांग्रेसमा चर्चा छ । आज सोमबारै बिहान परराष्ट्रमन्त्री प्रकाशशरण महत र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यी नाममा छलफल भएको थियो । रामचन्द्र पौडेलले योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल र डा. दिनेश भट्टराईको नाम देउवालाई पठाएका थिए । तर उनीहरु दुबै पहिला विभिन्न अवसर पाएकाले राजुदत बनाउन नहुने भन्नेबारे विवाद छ । राप्रपाबाट राप्रपालाई भने दुई जनाको कोटा दिईएको छ । तर राप्रपाले तीन जनाको दाबी गर्दै आइरहेको छ । राप्रपाबाट खगेन्द्र बस्नेत र निरन्जन थापा हुने निश्चित छ । प्रतिभा राणाको नाम पनि राप्रपाले अघि सारेको छ । बंगलादेश, दक्षिण कोरिया, ओमन, इजरायल, कतार, साउदी अरब, जापान, डेनमार्क, अष्ट्रेलिया, बहराइन, रुस, श्रीलंका र म्यानमारमा राजदूत खाली छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE