Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

विप्लवले छाडे माओवादी

काठमाडौं, ९ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माअोवादी)ले नाम परिवर्तन गरेको छ । बन्दसत्रमा नेकपा (माअोवादी)बाट पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी पारित गरेका छन् । बन्दसत्रमा पार्टीको नाम परिर्वतन गर्ने प्रस्तावमा पार्टीका कार्यकर्ताहरुले असन्तुष्टि जनाएका थिए । केही असन्तुष्टिकाबीच विप्लवले पार्टीको नाम परिर्वतन गरेका हुन् । माओवादी शब्दको दुरुपयोग गरेको भन्दै पार्टीको नाम परिर्वतन गरेको जनाएको छ । कम्युनिष्ट पार्टी भनेपछि अरू कसैकाे नाम झुण्डाइरहनु नपर्ने विप्लवले अाफ्नाे दस्तावेजमा उल्लेख गरेका छन् । विप्लव पार्टीको महाधिवेशनमा सशक्त संघर्ष कि सशस्त्र क्रान्ति भन्नेमा पनि महाधिवेशन प्रतिनिधिबीच छलफल भएको बन्दसत्रमा सहभागी एक प्रतिनिधिले बताए । पार्टी महाधिवेशनमा प्रस्तुत महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रतिवेदनमाथि समूहगत छलफलपछि विप्लवले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएपछि महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने सहितका एजेण्डाहरु पारित भएका हुन् । पार्टीमा एक पदीय संरचनालाई नै पारित गरेको जनाइएको छ । मोहन वैद्य नेतृत्वको माओवादीबाट अलग भइ नयाँ पार्टी गठन गरेदेखि नै सामानान्तर सत्ताको रुपमा जनपरिषद् गठन गरेका विप्लवले त्यसैलाई निरन्तरता दिने जनाएको छ । जनपरिषद्लाई वैकल्पिक जनसत्ताको रुपमा अघि बढाउने निश्कर्ष छ । नेपाली कम्युनिस्ट आन्दोलन र माओबादि जनयुद्धबाट निर्माण भएका धरोहरको रक्षा गर्न र आम सर्वहारा मजदुर वर्गहरुको सत्ताको प्रत्यक्ष अनुभुति गराउन वैकल्पिक जनसत्ता निमार्ण गर्ने । महाधिवेशनमा प्रस्तुत दस्तावेजमा पार्टीको पथप्रर्दशक सिद्धान्त मालेमावाद नै रहने पनि उल्लेख गरिएको छ । फागुन १ गते काठमाडौंको खुल्लामञ्चमा उद्घाटन गरेको उक्त माओवादीको फागुन ६ गतेदेखि रोल्पाको थवाङमा बन्दसत्र जारी रहेको छ । महाधिवेशन मंगलबार सम्पन्न हुने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE