Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

राप्रपा अध्यक्षमा थापा र राणाको उम्मेदवारी दर्ता, लोहनी पछि हटे

\"\"काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा जारी महाधिवेशमा पार्टीको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी एकतापछि थापाले आफूहरुसँग सहमति पालना नभएको भन्दै अध्यक्षमा उम्मेदवारी दिने बताएका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भने पछि हटेका छन् । चार दिनअघि चार शीर्ष नेताबीच सहमति भइ थापालाई अध्यक्षमा निर्विरोध बनाउने समझदारी विपरित लोहनीले महाधिवेशन शुरु हुनु एक दिनअघि मात्रै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । पदाधिकारी मनोनयन र चुनाव चिन्हमा लोहनीले असन्तुष्टि जनाउँदै आफू सहमतिविपरित पूर्ववत तरिकाले अघि बढ्ने भन्दै कार्यकर्तालाई सहयोगको अपिल नै गरेका थिए । एकता महाधिवेशनको तेस्रो दिन आइतबार थापा र राणाले अध्यक्षको लागि उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै केन्द्रीय सदस्यका लागि खुला र समावेशी तर्फ गरी तीन सय ६३ जनाले उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । एक अध्यक्षसहित पाँच उपाध्यक्ष, ३ महामन्त्री, ५ सह–महामन्त्री, ७ सहायक महामन्त्री, एक कोषाध्यक्ष, एक सहायक कोषाध्यक्ष, १ प्रवक्ता र १ जना सह–प्रवक्ता रहने गरी विधान संशोधन गरिएको छ । २७ पदाधीकारी सहित केन्द्रीय समितिका ४० प्रतिशत अध्यक्षले मनोनयन गर्ने प्रावधान समेत राखिएको छ । मतदान सोमवार हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies