Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रचण्डबारे आएको समाचारबारे आयो खण्डन

\"\"काठमाडौं, ७ फागुन । चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा निकासी खुल्ला गर्न लागेको र त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायमा दवाव दिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको समाचारलाई प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले एक विज्ञप्ति प्रकाशित गरी उक्त समाचारको खण्डन गरेका हुन् । रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, –‘विगत केही दिनदेखि चुरे क्षेत्रबाट ढुङ्गा, गिटी र बालुवा लगायतका सामग्रीहरुको निकासी खुला गर्न लागेको र उक्त विषयमा सम्बन्धित निकायलाई सम्माननीय प्रधानमन्त्रीज्यूले दवाव दिनुभएको भन्ने आशयका केही सञ्चार माध्यमहरुमा आइरहेका समाचारहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट कहीँ कसैलाई दवाव वा निर्देशन दिनुभएको भन्ने कुरा सत्य नभएकाले त्यसबाट भ्रममा नपर्नु हुन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’ भूकम्पपछि देशभित्र ढुङ्गा, गिटी, बालुवाको निकासी नहुँदा पूननिर्माणको काम रोकिएकाले सरकारले ढुंगा, गिटी, बालुवा खुल्ला गरेर पूनर्निर्माणको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केही सञ्चार माध्यमले बङ्गाएर देशबाहिर ढुंगा, गिटी, बालुवा निकासी गर्न लागिएको गलत समाचार प्रकाशित गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending