Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

दैलेखमा रफत सञ्चार क्लबको शाखा गठन

दैलेख, २० माघ । विगत आठ वर्ष देखि ‘आवाज विहिनहरुको आवाज, शान्तिका लागि रफत’ पत्रकारहरुको क्लब रफत भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै स्थापना गरिएको सञ्चार क्लबको दैलेखमा हिजो एक कार्यक्रमकाबीच शाखा गठन गरिएको छ । रफतका केन्द्रीय अध्यक्ष सुशीलबन्धु थापाको अध्यक्षतामा भएको पत्रकारहरुको भेलाले शाखा गठन गरेको हो । शाखाको अध्यक्षमा सगरमाथा टेलिभिजन दैलेखका संवाददाता कुमार प्याकुरेल सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा भरत अधिकारी सचिबमा पृथ बयलकोटी कोषाध्यक्षमा महेन्द्र सापकोटा र सदस्यहरुमा अनु खाण, कमला बि।क, विजय शर्मा र जिवन आचार्य चयन भएका छन् । शाखाको सल्हाकारमा पत्रकार महासंघ दैलेखका अध्यक्ष नमनकुमार शाही प्रेस युनियन दैलेख सभापति भुपेन्द्र शाही, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य यज्ञराज थापा र इमेज टेलिभिजन दैलेख सम्वाददाता नविन शर्मा रहेका छन् । शाखा गठनका अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष थापाले रफत संचार क्लबले समसामयीक विषयमा बहस चलाएर सञ्चार क्षेत्रमा योगदान दिएको बताए । उनले रफत क्लब पत्रकारहरुको साझा संगठन बनाउनुपर्ने बताए । उनले दैलेखमा गठन गरिएको शाखाले दैलेखको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले रफत क्लब दैलेखी युवाहरुको अग्रसरतामा गठन भएको भन्दै यो क्लबले सञ्चार क्षेत्र र पत्रकारिताको विकासमा पनि सहयोग पु¥याउने बताए । शाखा अध्यक्ष कुमार प्याकुरेलले रफत क्लबले दैलेखमा समसायीक तथा सामाजिक विषयमा बहस गराउने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending