Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

चुनावको मिति घोषणा गर्न मधेसी मोर्चाले नमाने के हुन्छ? यस्तो छ प्रचण्डको योजना

\"\" काठमाडौँ, १८ माघ । मधेसी मोर्चा सम्बद्ध दलहरुले चुनावको मिति घोषणा गर्न सहमति नदिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोधारमा छन् । मोर्चाको सहमतिबिना निर्वाचनको मिति घोषणा नगर्ने प्रतिबद्धता जनाएका प्रचण्डमाथि एकातिर प्रमुख सत्तासाझेदार कांग्रेसले निर्वाचनको मिति घोषणा गर्न दबाब दिइरहेका छन् भने अर्कातिर मिति घोषणा गरे मोर्चाले सम्बन्ध विच्छेद गर्ने चेतावनी दिइसकेको छ । तत्काल निर्वाचनको मिति घोषणाको लागि चौतर्फी दबाब बढिरहको बेला प्रचण्डलले मोर्चाले मिति घोषणाका लागि सहमति नजनाएको खण्डमा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल थालेका छन् । बुधबार मोर्चासँगको निर्णायक छलफलपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् । तर मोर्चाको नेताहरुको पछिल्लो भनाईलाई हेर्दा उनीहरुले संशोधन प्रस्ताव पास नभएसम्म निर्वाचनको मिति घोषणा गर्न दिने छैनन् । मोर्चाका एक नेता राजेन्द्र महतोले संशोधन पास हुनुअघि निर्वाचनको मिति घोषणा गरे सरकारसँगको सम्बन्ध विच्छेद गर्ने मंगलबार आयोजित एक कार्यक्रममा प्रष्ट पारेका छन् । मोर्चाले निर्वाचनको मिति घोषणाका लागि सहमति नदिने संकेत पाएपछि प्रचण्डले मोर्चासँगको छलफललाई निरन्तरता दिने र चुनावको मिति घोषणा गरेर अघि बढेर प्रस्ताव देउवा समक्ष राखेका छन् । प्रचण्ड निकट स्रोतका अनुसार उनले मोर्चालाई अन्तिमसम्म सहमतिमा ल्याउन प्रयास गरिने जनाएको छ । जेठमा स्थानीय तह र प्रादेशिक तहको निर्वाचनको एकैपटक गर्ने गरी मोर्चाले सहमति दिएमा ती दुवै निर्वाचनको मिति एकैपटक घोषणा गर्न पनि प्रचण्डले देउवासँग सहमति खोजेका छन् । मोर्चाले मानेको खण्डमा प्रचण्डको उक्त योजनामा आफ्नो सहमति रहेको देउवाले जवाफ फर्काएका छन् । यद्यपी मोर्चाले यो प्रस्ताव पनि नमानेको खण्डमा सरकार यो साताभरिमा निर्वाचनको मिति घोषणा गरेर अघि बढ्ने प्रचण्डले प्रष्ट पारिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending