Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

प्रधानन्यायाधीसलाई निषेध गर्दै बार एशोसिएसन सडकमा

\"\"काठमाडौं, १७ माघ । न्यायपरिषद्ले उच्च अदालतमा ८० न्यायाधीश नियुक्त गरेको विरोधमा नेपाल बार एशोसियनसन सडकमा उत्रिएको छ । प्रधानन्यायाधीसलाई निषेध गर्दै बार एशोसिएसन आजदेखि सडकमै उत्रिएको छ । सोमबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएको बारले सोमबार बार प्रांगणमै भेला भइ न्यायपरिषद्को निर्णयको बर्खिलापमा लाग्न आह्वान गर्ने भएको छ । सोमबार यसबारे जानकारी गराउने र मंगलवार १० बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत र परिषद्को निर्णयको विरुद्धमा बारका सबै इकाइहरूले कालोपट्टी बाँधेर काम गर्ने तथा बुधवार १० बजेदेखि १ बजेसम्म तीन घण्टा नेपालभरका कानून व्यसायीद्वारा सबै तहका अदालतमा बहस पैरवी नगर्ने घोषणा गरेको छ । यस्तै प्रधानन्यायाधीश र सर्वोच्च अदालतबाट आयोजना हुने सबै किसिमका कार्यक्रममा सहभागिता नजनाउने र बारका कुनै पनि कार्यक्रममा प्रधानन्यायाधीशलाई नबोलाउने घोषणा गरेको छ । तर बारले यस्तो निर्णय गरेपछि संस्थामै फाटो आएको छ । बारले गरेको निर्णयप्रति प्रगतिशील कानून ब्यवसायीहरुले बारको निर्णयप्रति असहमति जनाएका छन् । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, नेपालको सोमवार विहान बसेको बैठकले इजलासमा बहस गर्ने र बारका विरोधका कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ । न्यायाधीश नियुक्तिमा न्यायपरिषद्की अध्यक्ष समेत रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीले नियम मिचेको, न्यायपरिषद्का दुई सदस्यको अनुपस्थितिमै बैठक गरेको तर त्यसमा सुनुवाइ गर्नुको साटो कार्कीले बार पदाधिकारीलाई भेट्ने समयसमेत नदिएको भन्दै बारले विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending