Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

सहिद दिवसमा पिपरहिया सेवा समाजको रक्तदान

\"\" -रबिन्द्र प्रताप गुप्ता भैरहवा, १६ माघ । सहिद दिवसको अवसरमा पिपरहिया सेवा समाज सि.न.पा–६, रुपन्देहीको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले प्रत्येक वर्ष संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको समाजका अध्यक्ष मुस्ताक अहमद भाटले बताए । भैरहवा स्थित नेवा खलमा भएको रक्तदानमा २६ युनिट रगत संकलन भएको भाटले जानकारी दिए । समाजका अध्यक्ष मुस्ताक अहमद भाटको अध्यक्षता, जनरल फिजिसियन डा.रामजी चौधरीको प्रमुख आतिथ्यता, डा.अभिषेक कर्णको विशिष्ट आतिथ्यता, महात्मा बुद्ध माविका प्रधानाध्यापक कन्हई प्रसाद यादव, समाजसेवी विरेन्द्र नाथ श्रीवास्तव, रामवचन गुप्ता, गोविन्द उपाध्याय, राजेश चौधरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । समाजका सचिव एवं कार्यक्रम संयोजक विजय कर्णको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सह–सचिव रबिन्द्र प्रताप गुप्ताले रक्तदान कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा स्थानीय युवा, नेपाली सेना २ नम्बर ग्यारिजन गणका जवानहरुले रक्तदान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending