Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

‘बाउले बिहे गर्देनन् पोहोर पनि’ का गायक ओझा पक्राउ , मानब बेचविखनको मुद्धामा दश वर्ष कैद सजाय

काठमाडौं, १४ माघ । बाउले बिहे गर्दैनन् पोर पनिका गायक पक्राउ परेका छन् । मानव वेचबिखन तथा ओसार पसार अपराधका दोषी प्रकाश ओझालाई प्रहरीले पक्राउ गरी केन्द्रिय कारागार पठाएको छ। ओझालाई मानव वेचबिखन तथा ओसार पसारका दुईवटा मुद्दामा सर्वोच्च अदालतले १० बर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले १० बर्ष कैद फैसला सुनाए पछि ओझा फरार थिए। २०७३ माघ ४ गतेको फैसलाले सुनसरी इटहरी नगरपालिका वडा नं. ४ घर भएका ओझालाई ५५ बर्ष गरी अदालतले कुल १० बर्ष कैद सजायँ सुनाएको थियो। सजाय वेरुजु रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले शुक्रबार शंखमुलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरे पश्चात कैद भुक्तानकोलागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको हो। ओझाले २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई र अनुचित प्रभावमा पारी तीन जना नाबालिकाहरुसंग शारिरिक सम्बन्ध राखेको प्रहरीले जनाएको छ । पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा भिडियो उनीहरुलाई देखाई सार्वजनिक गरीदिने धम्की दिई पुन पटक–पटक यौन शोषण र अप्राकृतिक मैथुन गर्ने गरेका थिए। खिचेका ती फोटोहरु वेबसाईटमा समेत राखि बेच बिखन गरी पैसा कामाउने उदेश्य राखेको भनी ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरी उनलाई दुईवटा मानव बेच बिखन तथा ओसार पसार मुद्दाहरुमा कुल १० बर्ष कैद ठहर गरेको थियो । फैसला लगत्तै उनी फरार थिए। उनले काठमाडौंमा लुकिछिपि गीत संगित रेकर्डिङ्ग समेत गर्दै आएको प्रहरीले जनाएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending