Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

सहयोगलाई हस्तक्षेप भन्न मिल्दैन– राजदूत राय

\"\" काठमाडौँ, १२ माघ । नेपालका लागि भारतका राजदूत रणजित रायले असल छिमेकी राष्ट्रका नाताले गरेका सहयोगलाई हस्तक्षेप भन्न नहुने बताएका छन् । भारतको ६८ औँ गणतन्त्र दिवसको अवसर पारेर रिपोटर्स् क्लब नेपालले  आयोजना गरेको साक्षात्कारमा उनले भने,  ‘मित्रताको पवित्र उद्देश्यले भारतले नेपालका हरेक आन्दोलन र आर्थिक गतिविधिमा सहयोग गर्दै आएको छ ।’ राजदूत रायले नेपाल र भारतबीच राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक रुपमा जनस्तरसम्म प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै अवको द्विपक्षीय सम्बन्धलाई आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने बताए । नेपालको संविधानप्रति भारतको कुनै स्वार्थ नभएको उल्लेख गर्दै उनले भने, “नेपालका सबै पक्ष मिलेर अघि बढुन भन्ने भारतको चाहना मात्र हो” नेपालमा अशान्ति, अस्थिरता र द्वन्द्व भए खुला सिमानाका कारण त्यसको सिधा असर भारतमा पनि पर्ने भएकाले भारत सदैव नेपालमा स्थिरता, शान्ति र समृद्धि भएको हेर्न चाहेको समेत बताए । राजदूत रायले नेपालको जलस्रोत विकासमा पञ्चेश्वर बहुउद्देश्यीय, माथिल्लो कर्णाली र अरुण तेस्रो परियोजनाको काम द्रूतगतिमा अघि बढेको बताउँदै भने “यी परियोजना सम्पन्न भएपछि नेपालमा विकासको लहर आउनेछ” दुई देशपक्षीय सहयोगमा निर्माणाधिन विद्युत् प्रसारण लाइन र तराईको हुलाकी राजमार्ग निर्माणमासमेत पछिल्लो चरणमा उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै उनले यसबाट दुवै देशका जनता लाभान्वित हुने धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending