Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

क्रान्तिकारीले वनायो ५४५३ सदस्यीय स्ववियु निर्वाचन परिचालन समिति

\"\"काठमाडौं, २९ पुस । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले अध्यक्ष नरेन्द्र न्यौपानेको संयोजकत्वमा ५४५३ सदस्यीय स्ववियु मुल निर्वाचन परिचालन समिति वनाएको छ । समितिमा क्रान्तिकारीको केन्द्रीय समिति, प्रदेस समिति र जिल्ला समितिहरुका सवै सदस्यहरुका साथै देशभरका सवै इकाई अध्यक्षहरु सदस्य रहनेछन् । आज वागवजार स्थित क्रान्तिकारी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीले मुलुकका सवै प्रमुख क्याम्पसहरुको चुनावी कमाण्डर समेत तोकेको जानकारी दिएको छ । पौष २७ र २८ गते काठमाडौंमा वसेको केन्द्रीय पदाधिकारीको वैठकले आसन्न फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई स्वागत गर्दै पुर्ण रुपमा चुनावमा होमिने निर्णय गरेको क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपानेले वताए । २०६५ सालयता हुन नसकेको स्ववियु निर्वाचन २८ वर्षे उमेरहद सहितको मिश्रित निर्वाचन प्रणालीका आधारमा पहिलोपटक हुन लागेको हो । क्रान्तिकारीले सो निर्वाचनका लागि विभिन्न उपसमिति समेत वनाएको छ। उम्मेदवार छनौट उपसमितिमा नरेन्द्र न्यौपाने, आर्थिक उपसमितिमा अनिल शर्मा, स्वयंसेवक उपसमितिमा रामचन्द्र अधिकारी, घोषणापत्र उपसमितिमा मदन अर्याल, वार्ता तथा तालमेल उपसमितिमा रञ्जित तामाङ छन् । त्यस्तै प्रचारप्रसार उपसमितिमा सुरेन्द्र बस्नेत, अनुगमन उपसमितिमा रुद्र विष्ट, सम्पर्क तथा समन्वय उपसमितिमा जितेस योञ्जन, संगठन परिचालन उपसमितिमा वीरेन्द्र बस्नेत लगायत रहेको क्रान्तिकारीले जानकारी दियो । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा रामचन्द्र अधिकारी,पुल्चोक क्याम्पसमा अनिल शर्मा, मिनभवन क्याम्पसमा रञ्जित तामाङ, त्रिचन्द्र क्याम्पसमा मदन अर्याल, पशुपति क्याम्पसमा जितेस योञ्जन तोकिएका छन्। त्यस्तै कोटेश्वर क्याम्पसमा रुद्र विष्ट, पाटन क्याम्पसमा गंगाराम तिमल्सिना, पब्लिक युथमा पुरन केसी, सानोठिमी क्याम्पसमा वीरेन्द्र बस्नेत लगायत छन् । स्ववियु तयारीलाई घनिभुत वनाउने सन्दर्भमा पौष १० गतेभित्र सातैवटा प्रदेशमा प्रदेश स्तरीय स्ववियु सम्वन्धि वृहद कार्याशाला गोष्ठी समेत गरिसक्ने अखिल (क्रान्तिकारी) का प्रवक्ता सुरेन्द्र बस्नेतले वताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: