Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सकियो माअोवादी केन्द्रको क्षेत्रीय भेला

\"\" -रबिन्द्र प्रताप गुप्ता भैरहवा, २४ पौष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय एकता भेला तथा बैठक आइतबार भैरहवामा सम्पन्न भएको छ । पार्टी रुपन्देही क्षेत्र नं.२ का इन्चार्ज अनुप बरालको अध्यक्षता, पोलिटव्युरो सदस्य दधिराम न्यौपाने (एम.एस)को प्रमुख आतिथ्यता, पोलिटव्युरो सदस्य विनोद कुमार उपाध्याय, निमानन्द गैरे र जिल्ला संयोजक राम प्रसाद बञ्जाडेको विशेष आतिथ्यता, केन्द्रीय सदस्य कमला थापा, जिल्ला सह–संयोजक प्रेम गुरुङ, लक्ष्मी कोइराला लगायतको आतिथ्यतामा भेला सम्पन्न भएको थियो । माओवादी केन्द्र सिद्धार्थनगर नगरपालिकाका संयोजक उमेश खनालको स्वागत मन्तव्य तथा राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य चोपलाल आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भेलामा बोल्ने वक्ताहरुले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन मूख्य भुमिका खेलेको माओवादी पार्टी पछिल्लो समयमा विभिन्न पार्टीमा विभाजन भएकोले कमजोर हुँदै गएको मूल्यांकन गर्दै अबको दिनमा एक भएर लाग्न केन्द्रीय नेतृत्वलाई आग्रह गरे । भेलाले देश भरका माओवादी समर्थकहरुलाई एकताको सन्देश दिने उनीहरुले बताए । एकताको प्रयासमा क्षेत्रीय भेलाले महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरुले जोड दिए । उनीहरुले आगामी स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै नयाँ रणनीति बनाउनुपर्नेमा जोड दिए । साथै अब पार्टीको सदस्यता नविकरण अभियानलाई तिव्रता दिने पार्टी रुपन्देहीका जिल्ला सदस्य राम दयाल गुप्ताले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending