Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

चार्ल्स शोभराज नेपाली जेलबाट भाग्न सकेनन् कि भागेनन् ?

\"\"काठमाडौं, १३ पुस । चार्ल्स सोभराजले विभिन्न देशका जेलब्रेक गरेका घटना आश्चार्यलाग्दा छन् । जादुमयी तरिकाले उनी जेलबाट भागेका छन् । तिनै शोभराज विगत १३ वर्षदेखि नेपालको जेलमा छन् । नेपालको जेलबाट उनी भाग्न सकेनन् कि चाहेनन् भन्ने प्रश्न धेरैले गर्ने गर्छन् । प्रहरी अधिकारीहरुको भनाईमा उनी भाग्न नसकेका हुन् । शोभराजले पटक–पटक भाग्ने प्रयास गरेको उनीहरु बताउँछन् । युनुस अन्सारी गोलीकाण्डमा पनि भाग्ने उद्धेश्यले नै उनले भारतीय नागरिक मनमित सिंहलाई सहयोग गरेको प्रहरी श्रोतको दाबी छ । उनले दिएको सूचनाकै आधारमा सिंहले युनुसलाई जेलभित्रै गोली हानेका थिए । त्यो दिन शोभराजले भाग्ने योजनासमेत बनाएको प्रहरीको दाबी छ । शोभराजको कोठाबाट पटक–पटक प्रहरीले अवैध वस्तुहरु बरामद गर्दै आएको छ । तीन वर्षअघि मोबाइल र चार वर्षअघि ल्यापटप फेला परेको थियो । श्रोतका अनुसार प्रहरीले नियमित रुपमा उनको कोठामा छापा हान्ने गरेको छ । कतिपय प्रहरीलाई उनले फ्रान्स लैजान्छु भनेर फकाएका पनि थिए । कोही प्रहरी उनीसँग प्रभावित हुन सक्ने भएकाले गोलघरको सुरक्षामा खटिने प्रहरीहरु नियमित परिवर्तन हुने गरेका छन् । भारतको तिहाड जेलबाट उनी जन्मदिनको पार्टी भन्दै प्रहरीलाई विषादी मिसिएको फलफूल खुवाएर नाटकीय रुपमा भागेका थिए । अफगानिस्तानको बाबुल जेलको अस्पतालबाटै उनी भागेका थिए । त्यस्तै, टर्की र ग्रिसमा पनि उनी प्रहरीलाई छक्याएर भागेका थिए । गज्जब साप्ताहिकबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: